२०८३, २० आश्विन बुधबार

काभ्रेको कोशीपारीमा बस दुर्घटना १० जना घाईते ६ गम्भीर

काभ्रेको कोशीपारीमा बस दुर्घटना १० जना घाईते ६ गम्भीर


धुलिखेल ९ असोज : काभ्रेको कोशीपारीमा बस दुर्घटना भएको छ । मादन कुडारीबाट काठमाडौतर्फ आउदै गरेको बा २ ख ६३८६ नम्बरको
बस भुम्लु गाउँपालिका वडा नं ७ फलाटेको क्यामुनेचौरमा दुर्घटना भएको हो ।

दुर्घटनामा परी १० जना घाइते भएका छन्। जिल्ला प्रहरी काभ्रेका अनुसार ६ जना गम्भीर घाइते भएका छन् । चौरीदेउराली गाउँपालिका वडा नं ५ निवासी जगतनाथ चौलागाई खुुट्टा भाँचिएको छ । घाइतेहरुलाई उपचारका लागि धुलिखेल अस्पतालमा पठाएको प्रहरी कार्यालय दोलालघाटले जनाएको छ ।

प्रकाशित मिति : २०७६, ९ आश्विन बिहीबार  २ : ३० बजे

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बस्ने भएको

कांग्रेस महाधिवेशन : उम्मेदवारहरूको नामावली सार्वजनिक

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि

आजको मौसम : विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना, चट्याङ र हावाहुरीबाट सतर्क रहन आग्रह

काठमाडौं । देशमा पश्चिमी न्यून चापीय प्रणालीसँगै मनसुनी वायुको प्रभाव

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ६३५ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ६३५ वटा सवारीसाधनका

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय