२०८३, ३० श्रावण आईतबार

काभ्रेमा भिरबाट लडेर एक यूवाको मृत्यु

काभ्रेमा भिरबाट लडेर एक यूवाको मृत्यु


धुलिखेल ७ असोज : काभ्रेमा भीरबाट लडेर एक यूवाको मृत्यु भएको छ । काभ्रेको बेथानचोक गाउँपालिका वडा नं ४ मा रहेको सुरसंगी भिरबाट लडेर विरबल तामाङको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय, काभ्रेका अनुसार सोमबार तामाङ खहरे खोला पसलबाट घरजाने क्रममा घर नजिकै रहेको सुरसंगि भिरबाट लडेर १ सय मिटर तल खसेका थिए ।

भिरबाट खसेर गम्भिर घाईते तामाङलाई उपचारको लागि शीरमेमोरियल अस्पताल बनेपामा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७६, ७ आश्विन मंगलबार  ११ : २१ बजे

नाफामा छलाङ मार्दै नेपाल टेलिकम, ४७.५८ प्रतिशत वृद्धि

काठमाडौं । नेपाल टेलिकमले गत आर्थिक वर्ष २०८२/८३ मा ८

एनसेल छानबिन प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णयमा सर्वोच्चको ब्रेक

काठमाडौं । एनसेलको शेयर खरिद–बिक्री तथा स्वामित्व परिवर्तनसम्बन्धी छानबिन प्रतिवेदन

वाम आन्दोलनको भविष्यबारे आज निर्णायक बहस : ‘अब कम्युनिष्ट आन्दोलन के गर्ने ?’

काठमाडौं । नेपालको वामपन्थी आन्दोलनभित्र बढ्दै गएको वैचारिक अन्योल, विभाजन

भृकुटीमण्डपमा भविष्यको मोबिलिटीको झलक : पाँच दिनमै डेढ लाख दर्शक, आज नाइमा एक्स्पोको अन्तिम दिन

काठमाडौं । भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ को

इजरायल चुनावमा नेतन्याहुलाई झट्का, आइजेनकोटको यशार २५ सिटसहित पहिलो

काठमाडौं । इजरायलको आगामी आमनिर्वाचनमा प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको लिकुड पार्टीलाई