२०८३, ३० श्रावण आईतबार

काभ्रेको क्रसर उद्योगमा करेन्ट लागेर मृत्यु

काभ्रेको क्रसर उद्योगमा करेन्ट लागेर मृत्यु


नमोवुद्ध ८ असोज काभ्रेको नमोबुद्ध नगरपालिकाको वडा नं. ४ मा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ ।

काभ्रको नमोबुद्ध नगरपालिका दाप्चा १ नं. पुल नजिक रहेको पशुपतिरोडा ढुंगा उद्योगमा कामगर्ने वर्ष ६८ का ईलेक्ट्रिसियन पूर्णबहादुर कटुवालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

उद्योगमा कटुवाल इलेक्ट्रिसियनको रुपमा विगत ४ वर्षदेखि काम गर्दै आएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार कटुवाल वाईल्डिङ मेसिनमा तार जोड्ने क्रममा बाँया हातको चोर औंलामा करेन्ट लागि घाईते भएका थिए ।

घाइते भएपछि उनलाई तत्काल उपचारको लागि धुलिखेल अस्पताल ल्याइएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७६, ७ आश्विन मंगलबार  ९ : ३५ बजे

वाम आन्दोलनको भविष्यबारे आज निर्णायक बहस : ‘अब कम्युनिष्ट आन्दोलन के गर्ने ?’

काठमाडौं । नेपालको वामपन्थी आन्दोलनभित्र बढ्दै गएको वैचारिक अन्योल, विभाजन

भृकुटीमण्डपमा भविष्यको मोबिलिटीको झलक : पाँच दिनमै डेढ लाख दर्शक, आज नाइमा एक्स्पोको अन्तिम दिन

काठमाडौं । भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ को

इजरायल चुनावमा नेतन्याहुलाई झट्का, आइजेनकोटको यशार २५ सिटसहित पहिलो

काठमाडौं । इजरायलको आगामी आमनिर्वाचनमा प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको लिकुड पार्टीलाई

रोल्पामा पाँच दिनमै पहिरोबाट १७ जनाको मृत्यु, एक अझै बेपत्ता

रोल्पा । अविरल वर्षापछि आएको पहिरोले घर पुर्दा रोल्पामा थप

पाँच प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आग्रह

काठमाडौं । देशभर मनसुनी वायु सक्रिय रहेकाले आज पनि अधिकांश