२०८२, २६ फाल्गुन बुधबार

तामाङको स्काभेटरले च्यापेर मृत्यु

तामाङको स्काभेटरले च्यापेर मृत्यु


काठमाडौं, ७ भदौ: सोलुखुम्बूको सोलुदुधकुण्ड नगरपालिकामा बाटो सफा गर्ने क्रममा सडक निर्माण औजार स्काभेटरले च्यापेर एकजनाको मृत्यु भएको छ । सोलुदुधकुण्ड नगरपालिका ९ गोराखानीमा भएको घटनामा परी घटनास्थलमै स्थतानीय ४८ वर्षीय दावा तामाङको मृत्यु भएको हो।

तामाङलाई च्याप्ने सडक निर्माण औजार स्कोभेटर सोलुदुधकुण्ड नगरपालिकाकै नाममा भएको जनाइएको छ । ट्राफिक प्रहरी नारायणबहादुर बस्नेतका अनुसार नगरपालिकाको नाममा दर्ता भएको बा १ ग ३१७५ नम्बरको स्काभेटरले बाटो सफा गरेको थियो । सोही क्रममा घटना भएको प्रहरीले जनाएको छ । आज मंगलबार दिउँसो १२ बजेको समयमा उक्त घटना भएको बताइएको छ। अहिले घटनास्थलमा प्रहरी चौकी पत्तालेको टोली प्रस्थान गरेको जनाइएको छ ।

प्रकाशित मिति : २०७६, ७ आश्विन मंगलबार  ४ : ०७ बजे

‘अवैध सैन्य कारबाहीले क्षेत्रीय शान्ति भंग’ भन्दै इरानको नयाँ नेतृत्व चयनको अधिकारको समर्थन

काठमाडौं । उत्तर कोरियाले इरानमा अमेरिका र इसराइलले गरेको आक्रमणको

पुटिन-पेजेश्कियान टेलिफोन वार्ता : मध्यपूर्वको युद्ध र क्षेत्रीय तनावबारे छलफल

काठमाडौं । भ्लादिमिर पुटिन र मसुद पेजेश्कियानबीच टेलिफोन वार्ता भएको

समानुपातिकतर्फ १ करोड ७ लाख मत गणना, कसले कति सिट पाउँछन् ?

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ।

बन्दुकसँग फोटो खिच्दा भयावह दुर्घटना, डडेल्धुरामा किशोरको मृत्यु

डडेल्धुरा । बन्दुक समातेर फोटो खिच्ने क्रममा बन्दुक पड्किँदा डडेल्धुरामा

इरानको चेतावनी: अमेरिकासँग वार्ता अस्वीकार, शक्तिशाली मिसाइल प्रयोगको संकेत

काठमाडौं । इरानले अमेरिकासँग सम्भावित वार्ता अस्वीकार गर्दै आफ्नो सुरक्षा