२०८३, २८ श्रावण शुक्रबार

प्रदेश ३ को राजधानी काभ्रेको आइटी पार्क बनाउन प्रस्ताव दर्ता (प्रस्ताव पत्रसहित)

प्रदेश ३ को राजधानी काभ्रेको आइटी पार्क बनाउन प्रस्ताव दर्ता (प्रस्ताव पत्रसहित)


काभ्रेली सांसदहरुले प्रदेश राजधानी तोक्ने प्रस्ताव प्रदेश संसद सचिवालयमा दर्ता गराएका छन् । सबैभन्दा पहिला प्रदेश सरकार गठन भएको प्रदेश नम्बर ३ मा प्रदेशको नाम र स्थायी राजधानी तोक्न बिलम्ब भइरहेका बेला उनीहरुले प्रस्ताव दर्ता गराएका हुन् ।

बुधबार काभ्रेका सासंद चन्द्र बहादुर लामा प्रस्तावक रहेको प्रस्ताव सचिवालयमा दर्ता भएको हो । उनको प्रस्तावमा काभ्रेकै सासंदहरु बसुन्धरा हुमागाई, रत्न प्रसाद ढकाल र लक्ष्मण लम्साल समर्थक छन् । उनीहरुको प्रस्तावमा भौगोलिक अवस्थिति, जनचाहना, पहुँचको सुलभता, भौतिक पूर्वाधार लगायतका दृष्टिकोषणले काभ्रेको पनौती, बनेपा र धुलिखेल नगरपालिकाको आइटीपार्कमा प्रदेश ३ को स्थायी राजधानी तोक्न भनिएको छ ।

नेपालको संविधानको धारा २८८ को उपधारा (२) मा ब्यवस्था गरिए अनुसार प्रदेशसभामा तत्कालन कायम रहेका सदस्य संख्याको दुई तिहाई बहुमतबाट निर्णयबाट राजधानी तोकिनेछ । अब ससंदमा प्रदेशका राजधानी सार्ने विषयले प्रवेश पाउने भएको छ ।

प्रकाशित मिति : २०७४, १४ चैत्र बुधबार  ७ : १७ बजे

शशांकको दाबी-‘बिपीले शेरबहादुरलाई पश्चिमको राजकुमार भन्नुहुन्थ्यो’

‘देउवा आएपछि राष्ट्रिय भेला पूर्ण सफल भयो, हाम्रो सभापति उहाँ

गगन थापामाथि मोहन बस्नेतको कडा प्रहारः ‘बोकाले दाइँ हुँदैन, गोरु चाहिन्छ’

काठमाडौं । नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले महामन्त्री गगन थापामाथि

काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा आफ्नै विद्यार्थी प्रा.डा. विवेक बराल

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू) को उपकुलपतिमा प्रा.डा. विवेक बराल

सुदूरपश्चिममा एमालेको सत्ता प्रवेश, चार सदस्यले सम्हाले जिम्मेवारी

धनगढी । सुदूरपश्चिम प्रदेशको सत्ता समीकरण फेरिएसँगै नेकपा एमाले सरकारमा

सुदूरपश्चिमको सत्ता समीकरण फेरियो, खगराज भट्टको हातमा प्रदेश सरकार

धनगढी । सुदूरपश्चिम प्रदेशमा सत्ता समीकरण परिवर्तन भएसँगै सरकारको नेतृत्व