२०८३, १४ बैशाख मंगलबार

काभ्रेको बनेपाबाट जुवाडे पक्राउ ७३ हजार बरामत

काभ्रेको बनेपाबाट जुवाडे पक्राउ ७३ हजार बरामत


काठमाडौं २३ बैशाख : प्रहरीले काभ्रेबाट ७३ हजार रुपैयाँसहित ६ जना जुवाडेलाई पक्राउ गरेको छ ।

बनेपा नगरपालिका ६ रातोमाटेस्थित ज्ञान बहादुर लामाको घरबाट जुवातास खेलिरहेको अवस्थामा लामा समेत ६ जनालाई नगद ७३ हजार ८ सय रुपैयाँ, १ बुक तास र १६ थान कौडा सहित शनिबार बेलुका पक्राउ गरिएको प्रहरीले जनाएको छ ।


जुवातास खेलिरहेको भन्ने सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय बनेपाबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

प्रकाशित मिति : २०७६, २३ बैशाख सोमबार  ११ : १४ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले