२०८३, १० भाद्र बिहीबार

बनेपा पोलिटेक्निक ईन्ष्टिच्युटको कर्मचारी संगठनको अध्यक्षमा खत्री

बनेपा पोलिटेक्निक ईन्ष्टिच्युटको कर्मचारी संगठनको अध्यक्षमा खत्री


धुलिखेल,२१ चैत: काभ्रेको बनेपामा रहेको बनेपा पोलिटेक्निक इन्ष्टिच्युटमा राष्ट्रिय कर्मचारी संगठन ईकाइ समिति गठन गरिएको छ ।

कर्मचारीहरुको भेलाले दिपक खत्रीको अध्यक्षतामा कार्य समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा रामकृष्ण पराजली, सचिवमा पवन थापा, सह सचिवमा ताराकुमारी पुन र कोषाध्यक्षमा सुशिला कस्पाल चयन भएका छन् ।

त्यस्तै सदस्यहरुमा सञ्जिव मानन्धर, सरोज बानिया, गीता अर्याल, सुजन नेपाली, निशान श्रेष्ठ, भवनी तिमल्सिना चयन भएका हुन् ।

ब्यवसायिक तालिम परिषद् सानोठिमि अन्तर्गतका आंशिक शिक्षालयहरुमा अहिले राष्ट्रिय कर्मचारी संगठन इकाई गठन तिब्र बनाइएको छ ।

प्रकाशित मिति : २०७५, २१ चैत्र बिहीबार  ११ : ०५ बजे

चिनियाँ दूतावासद्वारा बाढीको पूर्वसूचना नदिएको आरोपको खण्डन

काठमाडौं । काठमाडौं स्थित चिनियाँ दूतावासले चीनले नेपाललाई बाढीको पूर्वसूचना

नयाँ प्रविधिको रफ्तारमा बीवाइडी, नाडा अटो शोमा तीन अत्याधुनिक सवारी सार्वजनिक

काठमाडौं । विश्व अटोमोबाइल उद्योग तीव्र गतिमा नयाँ प्रविधितर्फ अघि

सिंहदरबारमा सर्वदलीय बैठक सुरु, बाढी प्रभावित क्षेत्रमा उद्धार र राहतबारे छलफल

काठमाडौं । सिंहदरबारमा सर्वदलीय बैठक सुरु भएको छ। सत्तारुढ राष्ट्रिय

रसुवा बाढीबाट भएको क्षतिप्रति राष्ट्रसंघका महासचिव गुटेरेसद्वारा दुःख व्यक्त

काठमाडौँ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नेपाल र चीनमा बुधबार