२०८३, २९ श्रावण शनिबार

गणेश लामा पछि परे, चन्द्र, लम्साल र हुमागाईको अग्रता

गणेश लामा पछि परे, चन्द्र, लम्साल र हुमागाईको अग्रता


काठमाण्डौ/प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत प्रदेशसभा (ख) का काँग्रेस उम्मेदवार गणेश लामा मध्यनदेखि परेपछिका छन् । अहिले उनको क्षेत्रमा एमाले उम्मेदवार चन्द्र लामा ४५९ मतका साथ अग्र स्थानमा देखिएका छन् । मतपरिणाम निकै प्रतिस्पार्धात्मक रुपमा आइरहेका छन् । विहान देखि अग्रता लिएका गणेश मध्यनदेखि भने पछि परेका हुन् ।

यहि क्षेत्रको प्रदेशसभा (क) बाम गठबन्धनका उम्मेदवार रत्न ढकाल दोब्बर मतका साथ अग्रस्थानमा छन् । उनलाई काँग्रेसका सिबी लामाले पछ्याइरहेका छन् ।

त्यसैगरी काभ्रेको निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत प्रदेशसभा (क) लक्ष्मण लम्सालले दोब्बर मतका साथ अग्रता कायमै राखेका छन् । उनको मत ६७२९ छ । उनका प्रतिद्धन्द्धी सुन्दरमणी आचार्यको ३६८९ रहेको छ । यहि निर्वाचन क्षेत्रको प्रदेश (ख) मा पनि बाम गठबन्धनका बसुन्धरा हुमागाईले नेतृत्व गरिरहेका छन् । काँग्रेसका कञ्चन चन्द्र बादे पछ्याइरहेका छन् ।

प्रकाशित मिति : २०७४, २३ मंसिर शनिबार  १ : ३८ बजे

शशांकको दाबी-‘बिपीले शेरबहादुरलाई पश्चिमको राजकुमार भन्नुहुन्थ्यो’

‘देउवा आएपछि राष्ट्रिय भेला पूर्ण सफल भयो, हाम्रो सभापति उहाँ

गगन थापामाथि मोहन बस्नेतको कडा प्रहारः ‘बोकाले दाइँ हुँदैन, गोरु चाहिन्छ’

काठमाडौं । नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले महामन्त्री गगन थापामाथि

काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा आफ्नै विद्यार्थी प्रा.डा. विवेक बराल

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू) को उपकुलपतिमा प्रा.डा. विवेक बराल

सुदूरपश्चिममा एमालेको सत्ता प्रवेश, चार सदस्यले सम्हाले जिम्मेवारी

धनगढी । सुदूरपश्चिम प्रदेशको सत्ता समीकरण फेरिएसँगै नेकपा एमाले सरकारमा

सुदूरपश्चिमको सत्ता समीकरण फेरियो, खगराज भट्टको हातमा प्रदेश सरकार

धनगढी । सुदूरपश्चिम प्रदेशमा सत्ता समीकरण परिवर्तन भएसँगै सरकारको नेतृत्व