२०८३, ११ बैशाख शनिबार

उखु किसान आन्दोलित

उखु किसान आन्दोलित


सर्लाही, ६ फागुन: गत वर्षको उखुको अनुदान बक्यौता रकम माग गर्दै उखु किसान आन्दोलित बनेका छन् । सरकारले उपलब्ध गराउनुपर्ने अनुदान रकम प्रतिक्विन्टल ६५ रुपैयाँ २८ पैसा तथा चिनी उद्योगले दिनुपर्ने बक्यौता रकम प्रतिक्विन्टल पाँच रुपैयाँ ३६ पैसा नपाएपछि किसान आन्दोलनमा उत्रेका हुन् ।

तीन दिनभित्र उखु किसानको माग पूरा नगरे सशक्त आन्दोलन गर्ने नेपाल उखु उत्पादक किसान सङ्घका अध्यक्ष राजकुमार उप्रेतीले बताउनुभयो । “ऋण लिएर खेती गरेका किसानको खेत बिक्री गर्नुपर्ने अवस्था छ”, उहाँले भन्नुभयो । उद्योग र मन्त्रालय धाउँदासमेत अनुदान रकम पाउन नसकेको उप्रेतीले बताउनुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, ६ फाल्गुन सोमबार  ८ : ४७ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले