२०८३, १० भाद्र बिहीबार

११ वर्षीया बालिकाको शव नग्न अवस्थामा फेला

११ वर्षीया बालिकाको शव नग्न अवस्थामा फेला


विराटनगर, १३ माघ: विराटनगर– ८ बलुवाहीकी ११ वर्षीया बालिका रुपमति दासको शव फेला परेको छ । उहाँको शव सिंघिया खोलामा नग्न अवस्थामा फेला परेको हो ।

दास शनिबार साँझदेखि हराइरहेकी थिइन् । उनको बलात्कारपछि हत्या गरिएको आशङ्का गरिएको छ । मृतककी आमा मन्नी देवीले छोरी छिमेकीको घरमा टेलिभिजन हेर्न जान्छु भनेर निस्किएलगत्तै बेपत्ता भएको बताउनुभयो । प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले घटनाबारे अनुसन्धान थालिएको बताउनुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, १३ माघ आईतबार  ९ : २१ बजे

एमाले नेता घिसिङद्धारा वेपत्ता आफन्तजनको नाम जिल्ला प्रशासनमा टिपाउन अपिल

सिन्धुली । नेकपा एमाले सिन्धुलीका प्रचार विभाग प्रमुख कर्ण घिसिङले तिब्बत

अस्पतालमा बेपत्ता आफन्त खोज्दै बाढी प्रभावित, नाम टिपाउँदै आफन्तजन

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीपछि हराएका तथा सम्पर्कविहीन आफन्तको

बाढीका घाइतेको उपचारमा चक्रदेवी अस्पताललाई इन्धन र विद्युत्को संकट

काठमाडौं । रसुवा र नुवाकोटमा आएको बाढीपछि घाइतेको उपचारको मुख्य

पृथ्वी राजमार्गमा यातायात ठप्प, सड्कमा थुप्रिएको लेदो हटाउने काम जारी

काठमाडौं । भोटेकोशी नदीमा आएको भीषण बाढीपछि प्रभावित सडकमार्गमा अझैंपनि

बाढी प्रभावित क्षेत्रमा मुख्यमन्त्री थापामगरसहितको टोली सक्रिय

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरसहित प्रदेश सरकारका मन्त्री