२०८२, ७ चैत्र आईतबार

कुशादेवीमा बाम गठबन्धनको विशाल चुनावी सभा (फोटो फिचर)

कुशादेवीमा बाम गठबन्धनको विशाल चुनावी सभा (फोटो फिचर)


कुशादेवी/निर्वाचनको मौनअवधि नजिकिदैँ गर्दा काभ्रेमा बाम गठबन्धनले आफ्नो चुनावी आमसभालाई तिब्र र आक्रमक बनाएको छ । यसअघि घरदैलो अभियानमा केन्द्रित उम्मेदवार र दलका नेताहरुले अहिले टोल टोलमा आमसभा र कोणसभामा ब्यस्त देखिएको छ । यसैबीच आइतबार विहान प्रतिनिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ को कुशादेवीमा विशाल आमसभा सकिएको छ ।

सभालाई बामगठबन्धनका प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार गोकुल बास्कोटा, प्रतिनिधिसभा सदस्य समानुपातिक उम्मेदवार रीता ढकाल, प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत प्रदेश ख का उम्मेदवार बसुन्धरा हुमागाईँ, नेताहरु टोक बहादुर वाईबा, तेज बहादुर मिजार, राप्रपा प्रजातान्त्रिकका राजेन्द्र केसी लगायतले सम्बोधन गरेका थिए । सभामा राप्रपा र नेपाली काँग्रेस परित्याग गरी धेरै युवा नेताहरु बाम गठबन्धनमा प्रवेश गरेका छन् ।

फोटोमा कुशादेवीमा भएको कार्यक्रमको झलक

 प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर २ का बाम उम्मेदवार गोकुल बास्कोटा

 

प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत प्रदेश (ख) का बाम उम्मेदवार बसुन्धरा हुमागाईँ

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

सभालाई सम्बोधन गर्दै पनौती नगरपालिकाका प्रमूख भिम न्यौपाने

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

नाचगान गरेर रमाउँदै बाम गठबन्धनका नेता कार्यकर्ता

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

बाम गठबन्धनका उम्मेदवार र नेताको भाषण सुन्दै मतदाता र कार्यकर्ता

 

 

 

प्रकाशित मिति : २०७४, १७ मंसिर आईतबार  २ : ११ बजे

दुबईबाट नेपाल फर्कने तयारीमा रहेका अमृत झा इरानी सेनाको नियन्त्रणमा

विराटनगर । उदयपुरका अमृत झा, जो तेल बोक्ने जहाजमा सिप

बिपी राजमार्ग खुल्यो, सावधानीपूर्वक यात्रा गर्न प्रशासनको अनुरोध

काभ्रेपलाञ्चोक । अविरल वर्षासँगै रोशी खोलामा आएको बाढीका कारण अवरुद्ध

सार्वजनिक भए इरानका सर्वोच्च नेता मोजतबा खामेनी, लिखित सन्देशमा के भने ?

काठमाडौँ । इरानका सर्वोच्च नेता मोजतबा खामेनी सार्वजनिक भएका छन्।

देशभर बदली, वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । देशभर पश्चिमी न्यून चापीय प्रणाली तथा स्थानीय वायुको

चीनले रोक्यो मल निर्यात, विश्वव्यापी आपूर्तिमा सङ्कट

काठमाडौं । चीन ले घरेलु बजार सुरक्षित गर्न नाइट्रोजन–पोटासियम तथा