२०८३, १० बैशाख शुक्रबार

काभ्रेको बच्चाकोटमा हाइस दुर्घटना, ४ जना घाइते

काभ्रेको बच्चाकोटमा हाइस दुर्घटना, ४ जना घाइते


काभ्रे, मंसिर २७ : काभ्रेको नमोबुद्ध नगरपालिका वडा नम्बर २ बच्चाकोट स्थित बि.पी राजमार्गमा हाइस दुर्घटना हुदा ४ जना घाइते भएका छन् l धनकुटा हिलेबाट काठमाडौं तर्फ आउदै गरेको बा ५ ख २२९७ नम्बरको हाइस दुर्घटना भएको हो l आज बिहान करिब ५:१५ बजे तिर चालकले गाडी तिब्र गतिमा चलाएको हुनाले दुर्घटना भएको सभार यात्रुहरुले बताएका छन् l

हाइस आफै अनियन्त्रण भई सडक बाट ३० मिटर तल खस्दा चालक सहित ४ जना घाइते भएका हुन् l घाइतेहरुको धुलिखेल सामुदायिक अस्पतालमा उपचार भइरहेको छ l गाडीमा १३ जना यात्रु सभार थिए l

प्रकाशित मिति : २०७५, २७ मंसिर बिहीबार  ७ : २६ बजे

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले

ओलीले आज नेकपा स्थापना दिवसमा सम्बोधन गर्ने

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली ले