२०८३, ९ असार बुधबार

काभ्रेमा बसको ठक्करबाट एकको मृत्यु

काभ्रेमा बसको ठक्करबाट एकको मृत्यु


काभ्रे, २६ मङ्सिर: काभ्रेमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । बुधवार अरनिको राजमार्ग अन्तर्गत धुलिखेल नगरपालिका ४ बाँसघारीमा बनेपाबाट धुलिखेलतर्फ जाँदै गरेको ना.४.ख. ९२२१ नम्बरको बसले सोही दिशाबाट आउँदै गरेको बा८३ प ३३५४ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी दिपक गिरीका अनुसार मोटरसाईकलमा सवार धुलिखेल नगरपालिका ३ कुताल घर भएका २० वर्षीय सन्त तामाङ घाइते भएका थिए । तामाङको उपचारको क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले बस र चालकलाई नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : २०७५, २६ मंसिर बुधबार  ५ : ४६ बजे

रास्वपाको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (राष्ट्रिय स्वतन्त्र पार्टी) को सभापतिमा

रास्वपा महाधिवेशनमा ८० विद्युतीय मेसिनबाट मतदान, केन्द्रीय सदस्य चयन प्रक्रिया अघि बढ्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (राष्ट्रिय स्वतन्त्र पार्टी) को महाधिवेशनमा

मनसुन कमजोर, तराईमा तातो लहरको जोखिम

काठमाडौं । देशमा मनसुन भित्रिए पनि कमजोर अवस्थामा रहेकाले तत्काल

रास्वपा सभापतिमा रविको उम्मेदवारी, बालेन बने प्रस्तावक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदका लागि

रास्वपा महाधिवेशन अघि बढ्यो : मतदाता नामावली प्रकाशन, सभापतिदेखि सबै पदमा प्रतिस्पर्धा खुला

चितवन । प्रतिनिधि नामावली विवादका कारण सोमबारदेखि रोकिएको राष्ट्रिय स्वतन्त्र