२०८२, १३ फाल्गुन बुधबार

आज पनि अमेरिकी डलरको भाउ घट्यो, हेर्नुहोस् कुन देशको कति पुग्यो ?

आज पनि अमेरिकी डलरको भाउ घट्यो, हेर्नुहोस् कुन देशको कति पुग्यो ?


काठमाडौं, मंसिर १३ : नेपाली बजारमा आज (बिहीबार) पनि अमेरिकी डलरको भाउ घटेको छ। मंगलबारको तुलनामा आज अमेरिकी डलरको भाउ २३ पैसाले घटेको हो।नेपाल राष्ट्र बैँकले तोकेको विनिमयदर अनुसार आज अमेरिकी डरलको खरिददर मूल्य १ सय १२ रुपैयाँ ७० पैसा छ भने विक्रिदर मूल्य १ सय १३ रुपैयाँ ३० पैसा रहेको छ।

त्यस्तै एक मलेसियन रिंगिटको खरिददर मूल्य २६ रुपैयाँ ८३ पैसा छ भने बिक्रिदर २६ रुपैयाँ ९८ पैसा छ। त्यस्तै आज यूके पाण्डको खरिददर १४४ रुपैयाँ ११ छ भने बिक्रिदर १४४ रुपैयाँ ८८ पैसा छ।

एक साउदी रियालको खरिददर ३० रुपैयाँ ४ पैसा छ भने बिक्रिदर ३० रुपैयाँ २० पैसा छ। त्यस्तै, एक कतारी रियाल खरिददर ३० रुपैयाँ ९५ पैसा र विक्रिदर ३० रुपैयाँ २० पैसा रहेको छ। नेपाल राष्ट्र बैंकले तोकेको अन्य देशको विनिमय दर विस्तृतमा तल

प्रकाशित मिति : २०७५, १३ मंसिर बिहीबार  ७ : ५५ बजे

शंकर पोखरेलको विकास दृष्टि : संरचना,स्थायित्व र समृद्ध भविष्यको रणनीतिक मार्गचित्र

राजनीतिमा प्रतिबद्धता धेरैले व्यक्त गर्छन् । तर त्यसलाई योजनाबद्ध दृष्टि,

हरिहरपुरगढीका वडाहरुमा एमालेप्रति देखियो उत्साह

सिन्धुली । नेकपा एमाले हरिहरपुरगढी गाउँपालिका ६ मा एमालेको निर्वाचन

निर्वाचनमा खटिने सुरक्षाकर्मीको उपचार खर्च सरकारले बेहोर्ने

काठमाडौं । सरकारले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन का क्रममा खटिने

ओलीलाई “सिङ्गो गाउँ” उपहार, बारसुदीका ४०० मतदाता एमाले प्रवेश

गौरीगञ्ज । केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी एमाले

नेताहरूनैं मतदान अधिकृत !

सिन्धुली । सिन्धुली क्षेत्र नंं २ को निर्वाचन कार्यालय खटाएको