२०८१, १० फाल्गुन शनिबार

आज अमेरिकी डलरको भाउ घट्यो, हेर्नुहोस् कुन देशको कति पुग्यो ?

आज अमेरिकी डलरको भाउ घट्यो, हेर्नुहोस् कुन देशको कति पुग्यो ?


काठमाडौँ,१२ मङि्सर : नेपाली बजारमा आज (बुधबार) अमेरिकी डलरको भाउ घटेको छ। मंगलबारको तुलनामा आज अमेरिकी डलरको भाउ १७ पैसाले घटेको हो।नेपाल राष्ट्र बैँकले तोकेको विनिमयदर अनुसार आज अमेरिकी डरलको खरिददर मूल्य १ सय १२ रुपैयाँ ९३ पैसा छ भने विक्रिदर मूल्य १ सय १३ रुपैयाँ ५३ पैसा रहेको छ।

त्यस्तै एक मलेसियन रिंगिटको खरिददर मूल्य २६ रुपैयाँ ९५ पैसा छ भने बिक्रिदर २७ रुपैयाँ ९ पैसा छ। त्यस्तै आज यूके पाण्डको खरिददर १४४ रुपैयाँ ७ छ भने बिक्रिदर १४४ रुपैयाँ ८३ पैसा छ।

एक साउदी रियालको खरिददर ३० रुपैयाँ १० पैसा छ भने बिक्रिदर ३० रुपैयाँ २६ पैसा छ। त्यस्तै, एक कतारी रियाल खरिददर ३१ रुपैयाँ १ पैसा र विक्रिदर ३१ रुपैयाँ १८ पैसा रहेको छ। नेपाल राष्ट्र बैंकले तोकेको अन्य देशको विनिमय दर विस्तृतमा तल

प्रकाशित मिति : २०७५, १२ मंसिर बुधबार  ८ : १९ बजे

देशको आर्थिक अवस्था सुखद छैन् गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले पछिल्लो समय देशको आर्थिक अवस्था

साँखुमा स्कुल बस दुर्घटना : छ जनाकाे मृत्यु, ४० घाइते 

काठमाडौं: काठमाडौंको शंखरापुर नगरपालिका ५ स्थित साँखु–नगरकोट सडखण्डमा स्कुल बस

प्रचण्डको अभिव्यक्तिमा एमालेको आपत्ति

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौँलाले नेकपा माओवादी

हामीले क्रान्तिका कुरा गर्यौं तर हुलाक सेवालाई परिवर्तन गर्न सकेनौं’

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुव्वा गुरुङले राजनीतिक

सशस्त्र प्रहरीको विपद् प्रतिकार्यका लागि ५३ औं टोली तयार

सप्तरी । विपद् व्यवस्थापन कार्यमा खटिँदै आएको सशस्त्र प्रहरी बल,