२०८३, १३ आश्विन बुधबार

वाम गठबन्धनका उम्मेदवार नवराज शिलवालको चरित्र हत्या गरेको भन्दै स्वतन्त्र उमेद्वारलाई पक्रेर प्रहरीमा बुझाईयो निर्वाचन आयोगलाई थाहा छैन

वाम गठबन्धनका उम्मेदवार नवराज शिलवालको चरित्र हत्या गरेको भन्दै स्वतन्त्र उमेद्वारलाई पक्रेर प्रहरीमा बुझाईयो निर्वाचन आयोगलाई थाहा छैन


ललितपुर । बाम गठबन्धनका उम्मेदवार नवराज शिलवालको प्रायोजित रुपमा चरित्र हत्या गर्दै प्रचारमा हिडेका स्वतन्त्र उमेद्वार गुण बहादुर थापाको टोलिलाई सयुक्त वाम गठन्धनको यूवा विद्यार्थीहरुको टोलिले नियन्त्रणमा लिई प्रहरीलाई बुझाएको छ ।

ललितपुरको चापागाउमा नियन्त्रणमा लिई प्रहरीलाई बुझाएको हो । निर्वाचन आचारसंहिता बिपरित गतिबिधी गरेकाले तत्काल कार्वाहीको माग गर्दै उनीहरुले प्रहरीलाई बुझाएको जनाएको छ ।

उनीहरुले निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ । यस घटनाको विषयमा निर्वाचन आयोगले अहिले सम्म कुनै प्रतिक्रिया दिएको छैन ।

प्रकाशित मिति : २०७४, १४ मंसिर बिहीबार  १० : ४१ बजे

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

आजको मौसम : कोशी, बागमती, गण्डकी र लुम्बिनीका पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास

पर्वतीय पर्यटन नेपालको अर्थतन्त्रको प्रमुख आधार हो तर नीतिमै अलमल छ : फुर गेल्जे शेर्पा

काठमाडौं । नेपाल पर्वतारोहण संघका अध्यक्ष फुर गेल्जे शेर्पाले नेपालमा

बालबालिकामा टन्सिलको संक्रमण भए बेवास्ता गर्न हुँदैन, मुटुरोगको जोखिम बढ्छ ः डा.रेग्मी

‘टन्सिलाइटिसलाई सामान्य नठानौँ, मुटुमा असर पर्नसक्छ’ काठमाडौँ । मुटुरोग विशेषज्ञ