२०८३, १७ आश्विन आईतबार

पप्पु कन्स्ट्रक्सन कालोसुचीमा

पप्पु कन्स्ट्रक्सन कालोसुचीमा


काठमाडौं, मंसिर ३ : नरह निर्माण कार्य समयमा गर्न नसकेको कारण ठेक्का तोडेको सिक्टा सिँचाई आयोजना कार्यालयले कोस्टाल पप्पु कन्स्ट्रक्सन कम्पनीलाई कालोसुचीमा राख्ने निर्णय गरेको छ ।

कालोसुचीमा राख्ने निर्णय गरेको सदरका लागि सार्वजनिक खरिद अनुगमन कार्यालय पिपिएमओ मा सिफरिस गरेको छ । आयोजना कार्यालयले सम्झौताअनुसार काम हुन नसेको भन्दै कात्तिक २१ गते पप्पुसँगको ठेक्का ताडेको थियो ।

पिपिएमओ कार्यालयले आयोजनाको मागबमोजिम कालोसुचीमा राख्ने निर्णय सदर गरेमा पप्पुले देशभरि कुनै पनि ठेक्कामा काम गर्न पाउनेछैन । सम्झौता गरी हाल काम गरिरहेका आयोजनामा भने कालोसुचीको निर्णयले कुनै असर गर्ने छैन।, आजको नागरिक दैनिकमा यो खबर छ ।

प्रकाशित मिति : २०७५, ३ मंसिर सोमबार  ६ : ५७ बजे

कांग्रेस बदल्ने गगनको खाका : गुट, गठबन्धन र शासनशैलीमाथि प्रहार

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले १५औँ महाधिवेशनमा प्रस्तुत

तस्वीरमा नेपाली कांग्रेसको १५औँ महाधिवेशन : खुलामञ्चमा देखिएका दृश्य

नेपाली कांग्रेसको १५औँ महाधिवेशनकाे आज उद्घाटन भएको छ । आइतबार

खुलामञ्चमा कांग्रेसको १५औँ महाधिवेशन : उद्घाटनमा शीर्ष नेताको जमघट

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन राजधानीको खुलामञ्चमा सुरु भएको

खुलामञ्चमा कांग्रेसको १५औँ महाधिवेशन सुरु

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन काठमाडौंको खुलामञ्चमा सुरु भएको

महाधिवेशनका लागि पार्टीको तर्फबाट करिब २०० जना स्वयंसेवक परिचालन गरिएको छ : संयोजक लामाले

काठमाडौं । स्वयंसेवक व्यवस्थापन समितिका संयोजक तथा केन्द्रीय सदस्य गणेश