२०८१, १० फाल्गुन शनिबार

पुस्तक तथा स्टेशनरी व्यवसायिक महासंघ काभ्रेमा कृष्णरामको नेतृत्व

पुस्तक तथा स्टेशनरी व्यवसायिक महासंघ काभ्रेमा कृष्णरामको नेतृत्व


काभ्रे १ मंसीर : नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायिक महासंघ काभ्रेको अध्यक्षमा कृष्णराम कार्की निर्वाचित भएका छन् । महासंघको पाचौं बार्षिक साधारणसभा तथा चौंथोजिल्ला अधिवेशनबाट कृष्णराम कार्की निर्वाचित भएका हन् ।

बनेपामा भएको अभिबेशनले महासंघको प्रथम उपाध्यक्ष लक्ष्मीनारायण ख्वजु, द्वितिय उपाध्यक्षमा भिमकुमार आचार्य, सचिबमा हरि प्रसाद धिताल, कोषाध्यक्षमा राम कुमार आचार्य, सह–सचिबमा सुबिन मानन्धर निर्वाचित छन् । यसैगरी सदस्यस्यहरु राम सुन्दर भटराई, राजन श्रेष्ठ, राजन श्रेष्ठ, डेगम साक्य, जीवन श्रेष्ठ, मदन, बिरबल लगायत १६ सदस्यीय रहेका छन् । अधिवेशनको उद्घाटन गर्दै प्रमुख अतिथि पूर्व केन्द्रिय अध्यक्ष रघुनाथ महर्जनले महासंघले सधै व्यवसायीहरुको पक्षमा वकालत गर्दै आइरहेको बताएका थिए ।

कार्यक्रममा मध्यमाञ्चल उपाधक्ष्य कृष्णा चन्द्र पौडेल, केन्द्रिय सदस्य शिव सागर शर्मा, काभ्रे उद्योग बाणिज्य संघका महासचिब कैलास पलान्चोके लगायतले शुभकामना मन्तव्य राखेका थिए । जिल्लामा  ६० भन्दा बढी पुस्तक तथा स्टेशनरी होलसेल तथा खुत्रा पसलहरु संचालनमा रहेका छन् ।

प्रकाशित मिति : २०७५, १ मंसिर शनिबार  ९ : ३२ बजे

देशको आर्थिक अवस्था सुखद छैन् गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले पछिल्लो समय देशको आर्थिक अवस्था

साँखुमा स्कुल बस दुर्घटना : छ जनाकाे मृत्यु, ४० घाइते 

काठमाडौं: काठमाडौंको शंखरापुर नगरपालिका ५ स्थित साँखु–नगरकोट सडखण्डमा स्कुल बस

प्रचण्डको अभिव्यक्तिमा एमालेको आपत्ति

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौँलाले नेकपा माओवादी

हामीले क्रान्तिका कुरा गर्यौं तर हुलाक सेवालाई परिवर्तन गर्न सकेनौं’

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुव्वा गुरुङले राजनीतिक

सशस्त्र प्रहरीको विपद् प्रतिकार्यका लागि ५३ औं टोली तयार

सप्तरी । विपद् व्यवस्थापन कार्यमा खटिँदै आएको सशस्त्र प्रहरी बल,