२०८३, ५ बैशाख आईतबार

सिन्धुपाल्चोकमा वडाध्यक्ष मृत भेटिए

सिन्धुपाल्चोकमा वडाध्यक्ष मृत भेटिए


धुलिखेल, मंसिर १/ सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाउँपालिका वडा नम्बर ८ का वडाध्यक्ष धन बहाहदुर श्रेष्ठ मृत अवस्थामा भेटिएका छन् ।

जिल्ला प्रहरी कार्यालय चौताराका अनुसार ६६ बर्षिय श्रेष्ठ इन्द्रवती गाउँपालिकाको वडा नम्बर ११ स्थित सेती दोभान बगरमा मृत भेटिएका हुन् ।

उनको मृत्युको कारण खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी विमलराज कडेलका अनुसार उनको शव इन्द्रवती नदी किनारमा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । ‘वडाध्यक्षको शव इन्द्रावती नदी किनारमा फेला परेको छ, उनले भने ‘मृत्युको कारण पोष्टमार्टम पछि मात्रै भन्न सकिन्छ ।’

उनी नेपाली काँग्रेसको तर्फबाट स्थानीय तहको निर्वाचनमा निर्वाचित भएका थिए ।

प्रकाशित मिति : २०७५, १ मंसिर शनिबार  ४ : ४८ बजे

प्रत्यक्ष सांसद नभएका क्षेत्रमा समानुपातिक सांसदलाई जिम्मेवारी ताेक्ने रास्वपाको निर्णय

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले प्रत्यक्ष निर्वाचित सांसद नरहेका

गुण्डागर्दीको आरोपमा निराजन पौडेल पक्राउ

काठमाडौँ । गुण्डागर्दीमा संलग्न रहेको आरोपमा प्रहरीले “निरे” भनेर चिनिने

बागमतीमा मुख्यमन्त्री र प्रमुख सचिवबीच विवाद चुलियो, मन्त्रिपरिषद् बैठक प्रभावित

हेटौंडा । बागमती प्रदेश सरकारमा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ र प्रमुख

इरानको चेतावनी : स्ट्रेट अफ होर्मुज पार गर्न खोजे जहाजमाथि आक्रमण हुने

काठमाडौं । विश्वकै महत्वपूर्ण तेल ढुवानी मार्ग मानिने स्ट्रेट अफ

आज यी स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । हाल देशभर पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव