२०८२, ८ पुस मंगलबार

भक्तपुरमा अनौठोको सार्वजनिक बस (भिडियो सहित)

भक्तपुरमा अनौठोको सार्वजनिक बस (भिडियो सहित)


धुलिखेल २७ कार्तिक :  भक्तपुर—लगनखेल रुटमा दैनिक सयको हाराहारीमा सार्वजनिक बस गुड्छन् । कुनै बसमा थोरै यात्रु, त कुनैमा धेरै ।

त्यहि रुटमा चल्छ बा ४ ख २७२४ नम्बरको बस पनि । यो बस अन्य सार्वजनिक बस भन्दा बिल्कुलै फरक छ । यो रुटमा चल्ने प्राय सबै गाडीमा सहचालक छन् । यो बसमा चाँहि सहचालक छैनन् ।

अरु बसमा सहचालक घाँटीको घोक्रो सुक्ने गरी कराउँछन् । ढोका फुट्ला झै गरी ढकढक्याउछन् । तर उनको बसमा भने स्पीकर मात्रै बोल्छ । स्पीकरबाटै बस छुट्ने ठाउँ र पुग्ने गन्तब्य सुनाइन्छ । बस रोकिने हरेक स्टेशनमा स्पीकर बोल्छ ।

विगत ४ महिना देखि चालक गंगाराम खाइजुले बिना सहचालक सार्वजजिक बस गुडाइरहेका छन् यो रुटमा । यात्रुले झर्ने ठाउँ कसरी थाहा पाउँछन् त ? यसको लागि पनि सजिलो उपाय अपनाएका चालक खाइजुले ।

उनको गाडीमा अरु के के सुविधा छ । यो भिडियो हेरौँ ।

https://www.youtube.com/watch?v=WM3USe3ersg

प्रकाशित मिति : २०७५, २७ कार्तिक मंगलबार  ८ : ३१ बजे

कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ।

दलका कार्यालयको क्षति संकलन गर्दै सरकार, कांग्रेसबाट सुरु

काठमाडौं । सरकारद्वारा गठित उच्चस्तरीय राजनीतिक संवाद समितिले जेनजी आन्दोलनका

एमाले पार्टी कार्यालय पुगे सञ्चारमन्त्री जगदीश खरेलसहित सरकारी टोली

काठमाडौं । जेनजी आन्दोलनका क्रममा आगजनी भएको नेकपा एमालेको केन्द्रीय

नागरिक सुरक्षा र लोकतन्त्र रक्षाका लागि कोशीमा एमाले सडकमा

विराटनगर। असंवैधानिक र प्रतिशोधपूर्ण सरकारको दमनकारी कदमविरुद्ध नेकपा (एमाले) कोशी

के भयो रवि लामिछाने र बालेन साहबीच ६ घण्टा लामो वार्तामा ?

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र काठमाडौँ