२०८३, १३ आश्विन बुधबार

काभ्रेका पत्रकार पराजुलीको स्मृतिमा अक्षय कोष स्थापना

काभ्रेका पत्रकार पराजुलीको स्मृतिमा अक्षय कोष स्थापना


धुलिखेल/काभ्रेको मण्दनपुरदेउपरमा भएको जीप दुर्घटनामा ज्यान गुमाएका पत्रकार जीवन पराजुलीको स्मृतिमा पत्रकारिता पुरस्कार कोष स्थापना गरिएको छ ।

फोटो पत्रकार महासंघ काभ्रे शाखाले कोष स्थापना गरेको हो । एक लाखको कोषबाट आउने ब्याज रकमले हरेक वर्षको कात्तिक १० गते जिल्लाका दुई जना क्रियाशिल पत्रकारलाई पुरस्कृत गरिनेछ । महासंघको बैठक बसेर पुरस्कारका लागि अक्षय कोषको स्थापना गरिएको महासंघका अध्यक्ष केशवराज पौडेलले जानकारी दिए ।

पत्रकार पराजुली फोटो पत्रकार महासंघका जिल्ला सहसचिव, रेडियो गौरव, तपाई हाम्रो साप्तहिक लगायतका सञ्चार माध्यमा आबद्ध थिए । महासंघले पराजुलीकै स्मृतिमा बनेपाका दृष्टिविहिन नारायण सिग्देलको छोरीलाई एक वर्षभर अध्ययन गर्न आवश्यक पर्ने सम्पूर्ण सामग्री वितरण गर्ने भएको छ ।

प्रकाशित मिति : २०७५, १८ कार्तिक आईतबार  ६ : ४९ बजे

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

आजको मौसम : कोशी, बागमती, गण्डकी र लुम्बिनीका पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास

पर्वतीय पर्यटन नेपालको अर्थतन्त्रको प्रमुख आधार हो तर नीतिमै अलमल छ : फुर गेल्जे शेर्पा

काठमाडौं । नेपाल पर्वतारोहण संघका अध्यक्ष फुर गेल्जे शेर्पाले नेपालमा

बालबालिकामा टन्सिलको संक्रमण भए बेवास्ता गर्न हुँदैन, मुटुरोगको जोखिम बढ्छ ः डा.रेग्मी

‘टन्सिलाइटिसलाई सामान्य नठानौँ, मुटुमा असर पर्नसक्छ’ काठमाडौँ । मुटुरोग विशेषज्ञ