२०८३, २९ श्रावण शनिबार

काभ्रेको कोशीपारीमा ट्रक दुर्घटना , पाँचजना गम्भिर घाइते

काभ्रेको कोशीपारीमा ट्रक दुर्घटना , पाँचजना गम्भिर घाइते


काभ्रे १८ कार्तिक:  जिल्लाको चौंरीदेउराली गाउँपालिका वडा नं ८ स्थित मानपुरे डाँडामा ट्रक दुर्घट्ना हुँदा ५ जना गम्भिर घाइते भएका छन् ।

दुर्घट्नामा परी घाईते हुनेहरुमा भुम्लु गापा वडा नं. ६ का श्रीकृष्ण पहरी, निरबहादुर पहरी, चालक सरोज पहरी, र सुमन पहरी रहेका छन् । उनीहरु पाँचै जना गम्भिर घाईते भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार शनिबार राती ९ बजे ना १ क ९५२४ नं को खाली ट्रक सडक देखि अन्दाजी १ सय फिट तल खसी दुर्घना भएको थियो । ट्रकमा ७ जना सवार थिए । गम्भिर घाईते भएका ५ जनालाई धुलिखेल सामुदायिक अस्पतालमा उपचारको लागि ल्याएका छन् ।

प्रकाशित मिति : २०७५, १८ कार्तिक आईतबार  ५ : २८ बजे

शशांकको दाबी-‘बिपीले शेरबहादुरलाई पश्चिमको राजकुमार भन्नुहुन्थ्यो’

‘देउवा आएपछि राष्ट्रिय भेला पूर्ण सफल भयो, हाम्रो सभापति उहाँ

गगन थापामाथि मोहन बस्नेतको कडा प्रहारः ‘बोकाले दाइँ हुँदैन, गोरु चाहिन्छ’

काठमाडौं । नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले महामन्त्री गगन थापामाथि

काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा आफ्नै विद्यार्थी प्रा.डा. विवेक बराल

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू) को उपकुलपतिमा प्रा.डा. विवेक बराल

सुदूरपश्चिममा एमालेको सत्ता प्रवेश, चार सदस्यले सम्हाले जिम्मेवारी

धनगढी । सुदूरपश्चिम प्रदेशको सत्ता समीकरण फेरिएसँगै नेकपा एमाले सरकारमा

सुदूरपश्चिमको सत्ता समीकरण फेरियो, खगराज भट्टको हातमा प्रदेश सरकार

धनगढी । सुदूरपश्चिम प्रदेशमा सत्ता समीकरण परिवर्तन भएसँगै सरकारको नेतृत्व