२०८२, ३ चैत्र बुधबार

स्थापित ९ महिनामै विस्थापित

स्थापित ९ महिनामै विस्थापित


काठमाडौं, कात्तिक १७ : प्रदेश ३ का भौतिक पूर्वाधार तथा विकासमन्त्री केशव स्थापित पदमुक्त भएका छन् । मुख्यमन्त्री डोरमणि पौडेलले नौ महिनाअघि नियुक्त स्थापितलाई शुक्रबार दिउँसो बर्खास्त गरेका हुन्।

संविधानको धारा १६९, उपधारा २ को खण्ड ‘ख’अनुसार स्थापितलाई पदबाट हटाएको मुख्यमन्त्रीका स्वकीय सचिव अनुप पौडेलले बताए । मुख्यमन्त्री पौडेलले भौतिक पूर्वाधार मन्त्रालयको जिम्मवारी आफैंले लिएका छन् ।

‘मुख्यमन्त्रीको निर्देशनलाई पनि उहाँ ९स्थापित०ले सधैँ अटेर गर्नुभएपछि बाध्य भएर बर्खास्त गरिएको हो’, मुख्यमन्त्रीका स्वकीय सचिव पौडेलले भने, ‘सबैभन्दा बढी बजेट भएको मन्त्रालयको प्रगति शून्य छ ।’, यो खबर आजको अन्नपुर्ण पोष्टमा छ ।

प्रकाशित मिति : २०७५, १७ कार्तिक शनिबार  ६ : ४२ बजे

रवि लामिछानेको कडा निर्देशन : गैरजिम्मेवार बने ‘राइट टु रिकल’ लागू गरिने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

समानुपातिक सांसदलाई भोलि प्रमाणपत्र दिने

काठमाडौं । समानुपातिकतर्फका प्रतिनिधिसभा सदस्यहरूलाई भोलि प्रमाणपत्र प्रदान गरिने भएको

ओलीको दाबी-समाज ‘नेगेटिभ’ तर्फ गइरहेको छ

भक्तपुर । केपी शर्मा ओलीले प्रतिनिधिसभा निर्वाचनको परिणामले समाजमा राजनीतिक,

नेपाली कांग्रेसले डाक्यो केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय समिति बैठक बोलाएको छ ।

खोटाङको केपिलासगढीमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना, घाइतेको उद्धार

खोटाङ । खोटाङको केपिलासगढी गाउँपालिकामा काठमाडौंबाट गएको एयर डाइनेस्टीको हेलिकप्टर