२०८३, १७ आश्विन आईतबार

एन्टिवायोटिक सचेतना सप्ताह काठमाडौमा शुरु

एन्टिवायोटिक सचेतना सप्ताह काठमाडौमा शुरु


एन्टिवायोटिक सचेतना सप्ताहको कार्यक्रम विशाल ¥यालि सहित सम्पन्न भएको छ । ललितपुरको होप ईन्टरनेसनल कलेजबाट सुरु भएको ¥यालि लगनखेल, जावलाखेल, एकान्तकुना, महालक्ष्मीस्थान हुदै पुन होप कलेजमै आएर कार्यक्रममा सहभागी भएका थिए ।


पब्लिक हेल्थ फाउन्डेसन र ग्लोबल एन्टिमाइक्रोदियल रेसिस्टेन्टको सहकार्यमा ¥यालीको आयोजना भएको ¥यालिको उद्घाटन नेपाल फार्मेसि काउन्सिल का अध्यक्ष केशब ध्वज जोशी ले नेपालको राष्ट्रिय झण्डा फराउदै गरेका थिए ।

यसैगरी ¥यालिमा औषधि व्यवस्था विभागका पुर्व महानिर्देशक गजेन्द« भुजु , औषधि व्यवस्था विभागका पुर्व अध्यक्ष बालकृष्ण खकुरेल, नेपाल औषधि लिमिटेडका रोभस कुशम सुबेदी , राष्ट्रिय क्षयरोग केन्दका वरिष्ठ फर्मासिस्ट अजुदे प्रसाद तथा ग्लोबल एन्टिमाइक्रोदियल रेसिस्टेन्ट पार्टनरसिपका नेपालका लागि संयोजक सन्तोषि गिरि को उपस्थिति थियो ।  कार्यक्रमका आयोजक सुनिल तिमल्सिनाका अनुसार एन्टिवायोटिक सचेतना सप्ताहको समापन आइतबार हुदैछ ।

प्रकाशित मिति : २०७४, २ मंसिर शनिबार  ९ : ४८ बजे

अनेमसंघ काभ्रेको नेतृत्वमा पवित्रा भुर्तेल, यस्तो बन्यो नयाँ कमिटी

काभ्रे । अखिल नेपाल महिला संघ (अनेमसंघ) काभ्रेपलाञ्चोकको नेतृत्वमा पवित्रा

गगन थापाको सरकारमाथि प्रहार : ‘संसद् बन्द छ, देशलाई खुलामञ्च चाहिएको छ’

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकार र राजनीतिक

सरकार ढल्छ भन्ने मान्छे सरकार नढलेको देखेर ढल्छ : सभापति लामिछाने 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सरकार

गगनजीले नेपाली कांग्रेसलाई नयाँ इतिहासतिर डो¥याउनुभयो : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली

आवश्यक विषयमा सरकारसँग हातेमालो गर्न कांग्रेस तयार छ : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले मुलुकलाई सफल बनाउन