२०८२, ९ चैत्र मंगलबार

आज दिनभरका लागि दिल्ली जाँदैछन् प्रचण्ड, यस्ताे छ कारण

आज दिनभरका लागि दिल्ली जाँदैछन् प्रचण्ड, यस्ताे छ कारण


काठमाडौं , ९ कात्तिक: नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अाज (शुक्रबार) नयाँ दिल्ली जान लागेका छन् ।

अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाका अनुसार बिहान गएर नयाँ दिल्लीको एक कार्यक्रममा सहभागी भई साँझ काठमाडौँ फर्किनेछन् ।

भारतीय सत्तारुढ पार्टी (भाजपा) द्वारा सञ्चालित थिंक ट्याङ्क इण्डिया फाउण्डेशनको कार्यक्रममा भाग लिन अध्यक्ष प्रचण्ड दिल्ली जान लागेकाे खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

इण्डिया फाउडेशनलेनेपाल–भारतको पछिल्लो सम्बन्धका बारेमा वहस गराउँदैआएको छ । दुई महिनाअघि पनि अध्यक्ष प्रचण्ड भारत भ्रमणमा गएका थिए ।

प्रकाशित मिति : २०७५, ९ कार्तिक शुक्रबार  ८ : ५० बजे

रविको मुद्दामा आज पनि सुनुवाइ हुँदै

काठमाडौं । रवि लामिछानेसँग सम्बन्धित मुद्दामा आज पनि सर्वोच्च अदालतमा

संसदको पहिलो बैठकमा हर्क साम्पाङका ४ प्रस्ताव, एमसीसी खारेज पहिलो एजेन्डा

विराटनगर । हर्क साम्पाङ ले प्रतिनिधिसभाको पहिलो बैठकमै एमसीसी खारेजी

रास्वपाले बोलायो केन्द्रीय समिति बैठक, दलको नेता चयन हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समिति बैठक बोलाएको

कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै हस्ताक्षर अभियान

काठमाडौँ । स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियू), त्रिचन्द्र बहुमुखी क्याम्पसले जेन्जी

गगन थापाको राजीनामा अस्वीकार, कांग्रेसले देखायो ८ आधार

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सभापति गगन कुमार