२०८३, ६ आश्विन बुधबार

एमाले बैठक : आज बाँकी सदस्य बोल्दै, सचिवालय भोलि

एमाले बैठक : आज बाँकी सदस्य बोल्दै, सचिवालय भोलि


काठमाडौं । नेकपा एमालेको जारी केन्द्रीय कमिटी बैठक आज बिहान ८ बजेदेखि बस्दैछ।

बैठकमा बोल्न बाँकी केन्द्रीय सदस्यहरूले आज आफ्ना धारणा राख्नेछन्। केन्द्रीय कमिटी बैठकबीच बस्ने भनिएको सचिवालय बैठक भने भोलिका लागि सारिएको छ।

भोलि सचिवालय बैठक बसेपछि केन्द्रीय कमिटी बैठक समापन गर्ने एमालेको तयारी छ। असोज ५ गतेदेखि बैठक जारी छ।

प्रकाशित मिति : २०८३, ६ आश्विन बुधबार  ७ : ५६ बजे

इरानी नाकाबाट ऊर्जा निर्भरता हटाउन आईएमईसी आवश्यक : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत–मध्यपूर्व–युरोप आर्थिक करिडोर (आईएमईसी)

प्रतिनिधिसभा बैठक बस्दै, ४ विधेयक कार्यसूचीमा

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्दैछ।

रसुवा बाढी : मृत्यु हुनेको संख्या १,४५१ पुग्यो, ५ हजार ७०५ हजारभन्दा बढी अझै बेपत्ता

काठमाडौं । रसुवामा आएको बाढीका कारण हालसम्म १ हजार ४५१

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ३९६ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ३९६ वटा सवारीसाधनका

राजनीतिक कार्यक्रममा सहभागी शिक्षकमाथि निगरानी र कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्रालयले सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरू