२०८३, २६ आश्विन मंगलबार

बढ्यो सुन–चाँदीको भाउ, आज कतिमा हुँदैछ किनबेच ?

बढ्यो सुन–चाँदीको भाउ, आज कतिमा हुँदैछ किनबेच ?


काठमाडौं । साताको कारोबारको दोस्रो दिन सोमबार नेपाली बजारमा सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १ हजार ६ सय रुपैयाँले बढेको हो।

आइतबार प्रतितोला ३ लाख ५ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन सोमबार बढेर ३ लाख ६ हजार ८ सय रुपैयाँ पुगेको छ। त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ। चाँदी प्रतितोला ६० रुपैयाँले बढेर ४ हजार ७ सय ७० रुपैयाँ पुगेको छ।

महासंघका अनुसार सोमबार प्रति १० ग्राम छापावाला सुनको मूल्य २ लाख ६३ हजार ३० रुपैयाँ तथा प्रति १० ग्राम चाँदीको मूल्य ४ हजार ८९ रुपैयाँ ५० पैसा कायम भएको छ।

यससँगै नेपाली बजारमा सुनको मूल्य फेरि उच्च तहमा पुगेको छ।

प्रकाशित मिति : २०८३, ३१ श्रावण सोमबार  ११ : ५७ बजे

ग्लोबल आइएमई बैंकलाई ‘फोनपे अनर्स २०८३’ का दुई अवार्ड

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड डिजिटल भुक्तानी कारोबारमा उत्कृष्ट

फलाखु खोलामा ७३ मिटर लामो एक्रो पुल तयार, ४० टनसम्म भार धान्ने

नुवाकोट । नुवाकोटको बेत्रावतीस्थित फलाखु खोलामा नवनिर्मित मोडुलर (एक्रो) पुल

विराटनगरमा मुख्यमन्त्रीहरूको जमघट, सात प्रदेशबीच विकास साझेदारीमा छलफल

विराटनगर । सङ्घीयता सुदृढीकरण, अन्तरप्रदेशीय समन्वय र साझा विकासका एजेन्डामा

पाँच प्रस्तावित राजदूतको संसदीय सुनुवाइ सुरु, पाँच देशका लागि सिफारिस

काठमाडौं । सरकारले विभिन्न पाँच मुलुकका लागि सिफारिस गरेका प्रस्तावित

कालीमाटीमा तरकारीको मूल्य सार्वजनिक, गोलभेडा ७० देखि आलु २८ रुपैयाँसम्म

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका