२०८३, २५ कार्तिक बुधबार

व्यवसायी शेखर गोल्छा एक करोड रुपैयाँ धरौटीमा रिहा

व्यवसायी शेखर गोल्छा एक करोड रुपैयाँ धरौटीमा रिहा


काठमाडौं । व्यवसायी शेखर गोल्छा बीमा तथा धितोपत्रसम्बन्धी कसुरको मुद्दामा जिल्ला अदालत काठमाडौंबाट एक करोड रुपैयाँ धरौटीमा रिहा भएका छन्।

जिल्ला अदालत काठमाडौंले दुवै पक्षको बहस र मिसिल अध्ययनपछि गोल्छालाई एक करोड रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) प्रमुख एआईजी उमाप्रसाद चतुर्वेदीका अनुसार गोल्छा आफैं अदालतमा उपस्थित भएका थिए। अदालतको आदेशअनुसार धरौटी बुझाएपछि उनी रिहा भएका हुन्।

उनीविरुद्ध बीमा तथा धितोपत्रसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ। मुद्दाको अन्तिम टुंगो भने अदालतको नियमित न्यायिक प्रक्रियाबाट लाग्नेछ।

अदालतको धरौटी आदेशसँगै गोल्छा हालका लागि रिहा भए पनि मुद्दाको सुनुवाइ भने यथावत् रहनेछ।

प्रकाशित मिति : २०८३, ११ श्रावण मंगलबार  ७ : ४५ बजे

देउसी-भैलोका नाममा हुने अमर्यादित गतिविधि रोक्छौं : गृहमन्त्री

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले चाडपर्वका नाममा हुने अश्लील तथा

माछा व्यापारी र भन्सार कर्मचारी बीच सेटिङको चर्चा, पटक पटक पक्राउ परेकालाई जरिवानामा सहुलियत

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–१६ नगवामा रहेको सुरज फिस सप्लायर्सको माछा

चितवनमा उत्पादित सयपत्री र मखमली फूलको माला हङ्कङ निर्यात

चितवन । चितवनमा उत्पादित सयपत्री र मखमली फूल तथा माला

रसुवाका पिडित वालबालिकालाई लायन्स क्लवको शैक्षिक सामाग्री सहयोग

नुवाकोट। रसुवाको बिनासकारी बाढी पहिरोमा परि विद्यालय जान नसकिरहेका वालवालिकालाई