२०८३, २६ आश्विन मंगलबार

अर्थमन्त्री वाग्ले-फरक बजेट ल्याउँछौं, उदार अर्थतन्त्र प्रोत्साहन गर्छौं

अर्थमन्त्री वाग्ले-फरक बजेट ल्याउँछौं, उदार अर्थतन्त्र प्रोत्साहन गर्छौं


काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले विगतको भन्दा फरक बजेट ल्याउने बताएका छन्। हिजो साँझ नेपाल उद्योग परिसंघसँगको भेटमा उनले निजी क्षेत्रमुखी, उदार अर्थतन्त्रलाई प्रोत्साहन गर्ने योजना प्रस्तुत गरे।

मन्त्री वाग्लेका अनुसार, सरकारले निजी क्षेत्रप्रति सहयोगी नीति अपनाउँदै १५ वटा पुराना कानून खारेज गरेको छ। ‘उदार अर्थतन्त्रको नाममा छाडा नहुन दिनेछौं,’ उनले भने।

उद्योग र व्यापारमा निजी क्षेत्रलाई सहयोग गर्ने, नमूना औद्योगिक पार्क निर्माण गर्ने र विदेशी तथा स्वदेशी लगानीको सुरक्षा सुनिश्चित गर्ने सरकारको प्रतिबद्धता उनले दोहोर्‍याए।

प्रकाशित मिति : २०८२, १६ चैत्र मंगलबार  ९ : ३१ बजे

‘कबड्डी ५’ को ट्रेलर सार्वजनिक, कात्तिक ६ देखि प्रदर्शनमा आउने

काठमाडौं । नेपाली चलचित्र ‘कबड्डी ५ (आफ्टर द फाइनल म्याच)

आईपीयूको १५३औँ महासभामा सहभागी भएर स्वदेश फर्किए सभामुख अर्याल

काठमाडौं । सभामुख डोलप्रसाद (डीपी) अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को

विश्व बैंक–आईएमएफको वार्षिक बैठकमा सहभागी हुन अर्थमन्त्री वाग्ले बैंकक जाँदै

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले विश्व बैंक समूह र

ग्लोबल आइएमई बैंकलाई ‘फोनपे अनर्स २०८३’ का दुई अवार्ड

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड डिजिटल भुक्तानी कारोबारमा उत्कृष्ट

फलाखु खोलामा ७३ मिटर लामो एक्रो पुल तयार, ४० टनसम्म भार धान्ने

नुवाकोट । नुवाकोटको बेत्रावतीस्थित फलाखु खोलामा नवनिर्मित मोडुलर (एक्रो) पुल