२०८२, ३ चैत्र बुधबार

नवनिर्वाचित सांसदको शपथ १२ गते, प्रतिनिधिसभाको बैठक १५ गतेपछि

नवनिर्वाचित सांसदको शपथ १२ गते, प्रतिनिधिसभाको बैठक १५ गतेपछि


काठमाडौं। निर्वाचनबाट निर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ छिटोमा चैत १२ गते हुने तयारी गरिएको छ भने प्रतिनिधिसभाको पहिलो बैठक चैत १५ गतेपछि बोलाइने भएको छ।

संसद सचिवालयका सचिव डा. रोजनाथ पाण्डेका अनुसार निर्वाचन आयोगले परिणाम र सदस्यको विवरण बुझाएपछि शपथको औपचारिक प्रक्रिया सुरु गरिनेछ। शपथ लगत्तै राजनीतिक दलहरूले संसदीय दलका नेता चयन गर्ने र राष्ट्रपतिबाट नयाँ सरकार गठनका लागि आह्वान गरिनेछ।

प्रकाशित मिति : २०८२, ३ चैत्र बुधबार  ९ : २७ बजे

इरानका शीर्ष सुरक्षा अधिकारी अली लारिजानी मारिएको पुष्टि

काठमाडौँ । इरानका शीर्ष सुरक्षा अधिकारी अली लारिजानी इजराइलको हमलामा

ट्रम्प प्रशासनमा युद्धविरोधी निर्देशक जो केन्टले दिए राजीनामा

न्यूयोर्क । ट्रम्प प्रशासनको आतङ्कवादविरोधी केन्द्रका निर्देशक जो केन्ट ले

अमेरिकी विमानबाहक युद्धपोत जेराल्ड फोर्ड फिर्ता तयारीमा

काठमाडौँ ।  अमेरिका रेड सीमा तैनाथ युद्धपोत (जेराल्ड फोर्ड) नजिकैको

रास्वपाका नवनिर्वाचित सांसदलाई आज सभापति रवि लामिछानेले सम्बोधन गर्ने

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का नवनिर्वाचित सांसदहरूको लागि जारी

नवनिर्वाचित सांसदको शपथ १२ गते, प्रतिनिधिसभाको बैठक १५ गतेपछि

काठमाडौं। निर्वाचनबाट निर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ छिटोमा चैत १२ गते