२०८३, ७ कार्तिक शनिबार

नेताहरूनैं मतदान अधिकृत !

नेताहरूनैं मतदान अधिकृत !


सिन्धुली । सिन्धुली क्षेत्र नंं २ को निर्वाचन कार्यालय खटाएको कर्मचारीको सूचीमा माओवादी सम्बद्ध अखिल नेपाल शिक्षक संगठन .(एन्टो) का मरिण गाउँपालिका अध्यक्ष पनि खटिने भएका छन् ।
२ नम्बर क्षेत्रीय निर्वाचन कार्यालयले सार्वजनिक गरेको मतदान अधिकृत सहायक र कर्मचारीको बिबरणले यो क्षेत्रमा कर्मचारी खटनपटनमा दलीय छायाँ देखिएको आरोप लाग्न थालेको छ ।
मूख्य निर्वाचन अधिकृतनैं २ नम्बर निर्वाचन क्षेत्रीय प्रमुख रहनु भएको छ । माननीय जिल्ला न्यायाधीससमेत रहनु भएका निर्वाचन प्रमुखले करारका शिक्षक र कर्मचारी नखटाउने बताएका बेला सो कुरालाई बेवास्तागर्दै कर्मचारी खटन पटन हेर्नु भएका ति निर्वाचन अधिकारीले एक दर्जन राहत शिक्षक निर्वाचनमा खटाइएका छन् ।

माओवादीका नेताका रुपमा चिनिएका रुद्र वर्ण मामि कार्तिकेका शिक्षक र सोही मतदान केन्द्रका मतदाता थिए । उनलाई सो मतदान केन्द्रका प्रमुख बनाएको बिबरण सार्वजनिक भएपछि कर्मचारी खटनपटनमा किन जालजझेल भन्ने प्रश्न उठेको छ । सिन्धुलीको क्षेत्र नंं १ मा भने त्यस प्रकारको कुनै पनि प्रश्न उठेको बिबरण सार्वजनिक भएको छैन ।

प्रकाशित मिति : २०८२, १२ फाल्गुन बुधबार  ३ : ४० बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना