२०८२, १२ माघ सोमबार

महालक्ष्मी विकास बैंकद्वारा नयाँ वर्ष अवसरमा सुनचाँदी धितो कर्जा

महालक्ष्मी विकास बैंकद्वारा नयाँ वर्ष अवसरमा सुनचाँदी धितो कर्जा


काठमाडौं । अंग्रेजी नयाँ वर्ष २०२६ को अवसरमा महालक्ष्मी विकास बैंकले ग्राहकका लागि विशेष सुविधा सहित परिमार्जित सुनचाँदी धितो कर्जा उपलब्ध गराउने भएको छ।

बैंकले बजारमा सुन–चाँदीको आकर्षण बढ्दो रहेको र लगानीका विकल्पको रूपमा समेत प्रयोग हुने भएकाले प्रतिस्पर्धी ब्याजदरमा कर्जा उपलब्ध गराउने जनाएको छ। यस अन्तर्गत ग्राहकले आधिकारिक विक्रेताबाट सुनचाँदी खरिद गर्न पनि कर्जा लिन सक्नेछन्। कर्जाको अधिकतम सिमा रु. ५० लाख तोकिएको छ।

सेवा हाल न्यूरोड (काठमाडौं), न्यूरोड (पोखरा), महाराजगंज, हेटौंडा र भैरहवा शाखामा उपलब्ध हुने भए पनि कर्जाको निवेदन कुनै पनि शाखा मार्फत पेश गर्न सकिने बैंकले जनाएको छ।

३१ वर्षदेखि गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंकको देशभर करिब ८ लाख ग्राहक रहेका छन्। बैंकले “सबल बैंक, सफल सहकार्य” भन्ने नारासँगै भविष्यमा पनि ग्राहक हितमा नयाँ–नवीनतम् सेवाहरू उपलब्ध गराउँदै जाने जनाएको छ।

प्रकाशित मिति : २०८२, १६ पुस बुधबार  ६ : २९ बजे

एमाले मकवानपुर चुनावी मोर्चामा

हेटौँडा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई निर्णायक

निर्वाचन आचारसंहिता लागू गराउन देशभरका पालिका र जिससलाई सर्कुलर

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निर्वाचन आचारसंहिता,

प्रचण्डलाई झलनाथको चेतावनी : अधिनायकवादी शैलीले नेकपा टुट्छ

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ

काभ्रेका युवाहरू एमालेमा प्रवेश : नयाँ शक्ति, नयाँ विश्वास

काभ्रे। आगामी फागुन २१ गते हुने निर्वाचनको तयारीलाई थप मजबुत

राष्ट्रिय सभामा १८ नयाँ सांसद: सन्तुलन, सन्देश र सत्ता-राजनीतिक गणित

काठमाडौं । राष्ट्रिय सभामा १८ जना नयाँ सांसद निर्वाचित भएसँगै