२०८२, १६ पुस बुधबार

नेप्से दोहोरो अंकले उकालो, कारोबार ५ अर्ब नाघ्यो

नेप्से दोहोरो अंकले उकालो, कारोबार ५ अर्ब नाघ्यो


काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक बुधबार १०.८७ अंकले बढेर २६३३.७६ अंकमा पुगेको छ। राजनीतिक वातावरण निर्वाचन उन्मुख बन्दै जाँदा लगानीकर्ताको मनोबल बढेपछि सेयर बजार सकारात्मक देखिएको हो।

बुधबार नेप्सेमा ३ सय ४२ कम्पनीको सेयर कारोबार हुँदा १ सय ६३ कम्पनीको मूल्य बढेको छ। कुल ५ अर्ब १३ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ, जुन सोमबारको तुलनामा बढी हो।

प्रकाशित मिति : २०८२, १६ पुस बुधबार  ४ : ३१ बजे

पूर्वमन्त्री राजकुमार गुप्ता थुनामा पठाइने

काठमाडौँ । पोखराको लिचीबारी भ्रष्टाचार प्रकरणमा पूर्व सङ्घीय मामिला तथा

सरकार राष्ट्रिय सभाको अधिवेशन बोलाउने तयारीमा

काठमाडौं । सरकारले राष्ट्रिय सभाको अधिवेशन पुसको तेस्रो वा चौथो

न्यायाधीशमाथि धम्की दिने व्यक्तिलाई प्रहरीले पक्राउ

काठमाडौं । ललितपुर गोदावरीका राजकुमार तिमल्सिना न्यायाधीशमाथि श्रृङ्खलाबद्ध धम्की दिने

२४ भदौ आगजनीमा संलग्नमाथि कारबाही नहुँदा निजी क्षेत्र चिन्तित: ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले २४

नेप्से दोहोरो अंकले उकालो, कारोबार ५ अर्ब नाघ्यो

काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक बुधबार १०.८७ अंकले