२०८२, ५ माघ सोमबार

बाख्रा-कुखुराको मोर्चाले बाघसँग मुकाबिला गर्न सक्दैन : ओली

बाख्रा-कुखुराको मोर्चाले बाघसँग मुकाबिला गर्न सक्दैन : ओली


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रास्वपा, बालेन शाह र उज्यालो नेपाल पार्टीको सम्भावित एकतालाई लक्षित गर्दै बाख्रा र कुखुराको मोर्चाबन्दीले बाघको सामना गर्न नसक्ने टिप्पणी गरेका छन्।

मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा ओलीले ‘विशालकाय एमालेसँग भिड्न खोज्ने प्रयास हास्यास्पद’ भएको बताए। उनले लोकप्रियताको निर्णय निर्वाचनबाट हुने उल्लेख गर्दै बालेन शाहप्रति व्यंग्यसमेत गरे।

महाधिवेशनले एमाले निर्वाचनका लागि तयार रहेको सन्देश दिएको बताउँदै ओलीले लोकतन्त्र अजेय रहेको दाबी गरे।

प्रकाशित मिति : २०८२, १५ पुस मंगलबार  ४ : ४३ बजे

काठमाडौं-३ : कुलमान घिसिङसँग कांग्रेसले दुजाङ शेर्पा भिडाउने

काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि उज्यालो नेपाल पार्टीका अध्यक्ष

अध्यक्ष दुगडको ८०औँ जन्मदिनमा देशव्यापी रक्तदान, तीन बिरामीको ज्यान जोगियो

काठमाडौँ । एम.भी. दुगड ग्रुपले अध्यक्ष मोतीलाल दुगडको ८०औँ जन्मदिनको

सरकार भयरहित चुनावका लागि शान्ति सुरक्षा कायम गर्न असफल भयो : अध्यक्ष ओली

झापा । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भयरहित

रास्वपाबाट उम्मेदवार बन्ने निश्चित भएपछि सञ्चारमन्त्री खरेलको राजीनामा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार

दुर्गा प्रसाईं पोखराबाट पक्राउ

काठमाडौँ । अभियन्ता दुर्गा प्रसाईं पोखराबाट पक्राउ परेका छन्। पोखरामा