२०८२, १९ फाल्गुन बुधबार

कांग्रेसले मंगलबार बिहानसम्म पनि बुझाउन सकेन समानुपातिकको बन्दसूची

कांग्रेसले मंगलबार बिहानसम्म पनि बुझाउन सकेन समानुपातिकको बन्दसूची


काठमाडौं। नेपाली कांग्रेसले समानुपातिक उम्मेदवारहरूको बन्दसूची मंगलबार बिहानसम्म पनि निर्वाचन आयोगमा बुझाउन सकेको छैन। पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बन्दसूचीमा सभापति शेरबहादुर देउवाको हस्ताक्षर नहुँदा नामावली बुझाउन ढिलाइ भएको हो।

निर्वाचन आयोगले पुस १३ र १४ गते बन्दसूची बुझाउने समयसीमा तोकेको थियो। आयोगका कर्मचारीहरूले आवश्यक प्रक्रिया पूरा भइसकेकाले आजै बन्दसूची बुझाउन सकिने बताएका छन्।

प्रकाशित मिति : २०८२, १५ पुस मंगलबार  ९ : ३३ बजे

सर्लाही-३ का रास्वपा उम्मेदवार कलवार कालोसूचीमा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सर्लाही–३ का उम्मेदवार

मोजतबा इरानको नयाँ सर्वोच्च नेता, को हुन् मोजतबा ?

काठमाडौँ । इरान को नयाँ सर्वोच्च नेताका रूपमा मोजतबा खामेनेई

अमित लामा : परिवर्तनको विश्वासिलो आधार

काभ्रे क्षेत्र नं. १ का मतदाताले वर्षौंदेखि एउटै गुनासो दोहोर्‍याउँदै

चुच्चे नक्साको भुमिमा उभिएको गणेशसिंह ठगुन्ना : सूर्य चिन्हमा मुस्कुराईरहेका दार्चुलावासी

नेपालको नक्शामा सबैभन्दा माथि, पश्चिमतिरको कुनामा रहेको दार्चुला जिल्ला केवल

मुस्ताङमा मौन अवधिमै कांग्रेस वडाध्यक्षको गाडीबाट ३० लाख बरामद

लोमान्थाङ । लोमान्थाङ–५ का वडाध्यक्ष नवाकुङ्गा लामाले प्रयोग गर्दै आएको