२०८२, १६ चैत्र मंगलबार

उज्यालो नेपाल रास्वपामा विलय, कुलमान उपसभापति

उज्यालो नेपाल रास्वपामा विलय, कुलमान उपसभापति


काठमाडौं । ऊर्जा मन्त्री कुलमान घिसिङको नेतृत्वमा रहेको उज्यालो नेपाल पार्टी रास्वपा पार्टीमा विलय भएको छ।

घिसिङ अब रास्वपाको उपसभापति (दोस्रो वरियतामा) रहने छन्। सहमति आज रास्वपा सभापति रवि लामिछाने, घिसिङ र बालेन शाहबीचको वार्तापछि जुटेको हो।

सहमति पत्रमा रवि, बालेन र उज्यालो नेपाल अध्यक्ष अनुपकुमार उपाध्यायले हस्ताक्षर गरेका छन्। एकतापछि युवा र अनुभवी अभियन्ताको जिम्मेवारी समायोजन गर्दा योग्यता, समावेशिता र सार्वजनिक छविलाई प्राथमिकता दिइने बताइएको छ।

प्रकाशित मिति : २०८२, १४ पुस सोमबार  १० : १० बजे

वर्षा र बाढीका कारण बिपी राजमार्ग अवरुद्ध

काठमाडौं ।  काभ्रेपलाञ्चोकको बिपी राजमार्गमा भारी वर्षा र बाढीका कारण

अर्थमन्त्री वाग्ले-फरक बजेट ल्याउँछौं, उदार अर्थतन्त्र प्रोत्साहन गर्छौं

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले विगतको भन्दा फरक

काठमाडौंमा आजका तरकारी-फलफूलको थोक मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका

काठमाडौंका पूर्व सीडीओ छवि रिजाल पक्राउ

काठमाडौं। काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन्।

दक्षिण लेबनानमा शान्ति सैनिकमाथि आक्रमण, दुईको मृत्यु

काठमाडौं । दक्षिण लेबनानमा (युनिफिल) का शान्ति सैनिकमाथि भएको आक्रमणमा