२०८२, ५ माघ सोमबार

बालेन-रवि मिलाउन कुलमानलाई ‘गाडीमै राखेर’ वार्तामा, सुदनको दबाब

बालेन-रवि मिलाउन कुलमानलाई ‘गाडीमै राखेर’ वार्तामा, सुदनको दबाब


काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीचको वार्तामा कुलमान घिसिङलाई पनि सहभागी गराउने प्रयास तीव्र भएको छ। जेनजी अभियानी सुदन गुरुङलगायतको सहजीकरणमा कुलमानलाई वार्तास्थलतर्फ लगिएको स्रोतले जनाएको छ।

रास्वपाको जारी केन्द्रीय समिति बैठक छाडेर सभापति लामिछाने वार्तामा सहभागी हुन निस्किएका छन्। अनिर्णित बनेको वार्तालाई पुनः सुरू गरी निकास खोज्ने प्रयास भइरहेको रास्वपा स्रोतले जनाएको छ।

यसअघि कुलमानले सह–सभापति पदसहित ३० प्रतिशत हिस्सा माग गरेका थिए। रास्वपाले भने १५ प्रतिशतभन्दा बढी दिन नसकिने र उपसभापति प्रस्ताव गरेको जनाएको छ। जेनजी अभियानीहरूको पहलमा रोकिएको वार्ता पुनः अघि बढ्न लागेको हो।

प्रकाशित मिति : २०८२, १४ पुस सोमबार  ५ : २१ बजे

काठमाडौं-३ : कुलमान घिसिङसँग कांग्रेसले दुजाङ शेर्पा भिडाउने

काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि उज्यालो नेपाल पार्टीका अध्यक्ष

अध्यक्ष दुगडको ८०औँ जन्मदिनमा देशव्यापी रक्तदान, तीन बिरामीको ज्यान जोगियो

काठमाडौँ । एम.भी. दुगड ग्रुपले अध्यक्ष मोतीलाल दुगडको ८०औँ जन्मदिनको

सरकार भयरहित चुनावका लागि शान्ति सुरक्षा कायम गर्न असफल भयो : अध्यक्ष ओली

झापा । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भयरहित

रास्वपाबाट उम्मेदवार बन्ने निश्चित भएपछि सञ्चारमन्त्री खरेलको राजीनामा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार

दुर्गा प्रसाईं पोखराबाट पक्राउ

काठमाडौँ । अभियन्ता दुर्गा प्रसाईं पोखराबाट पक्राउ परेका छन्। पोखरामा