२०८२, ५ माघ सोमबार

रास्वपा केन्द्रीय समितिद्वारा रवि-बालेन सहमति अनुमोदन

रास्वपा केन्द्रीय समितिद्वारा रवि-बालेन सहमति अनुमोदन


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहबीच भएको सहमति रास्वपाको केन्द्रीय समितिले अनुमोदन गरेको छ।

रास्वपा सभापति रवि लामिछानेको सभापतित्वमा आइतबार राति बसेको विशेष बैठकले, राष्ट्रिय स्वतन्त्र पार्टी र काठमाडौं महानगर प्रमुखबीचको वृहत् एकताको सहमति अनुमोदन गर्ने निर्णय गरेको महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिएका छन्।

बैठकले यस सहमतिले राष्ट्रहितका लागि ठूलो आँट, त्याग र आशा प्रतिबिम्बित गर्ने विश्वास व्यक्त गर्दै, मुलुकभरको भ्रष्टाचार, बेतिथि, सुशासन, समृद्धि, लोकतन्त्र र सामाजिक न्यायको अवस्था स्थापना गर्न योगदान पुर्‍याउने निर्णय गरेको जनाएको छ।

प्रकाशित मिति : २०८२, १४ पुस सोमबार  २ : २६ बजे

काठमाडौं-३ : कुलमान घिसिङसँग कांग्रेसले दुजाङ शेर्पा भिडाउने

काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि उज्यालो नेपाल पार्टीका अध्यक्ष

अध्यक्ष दुगडको ८०औँ जन्मदिनमा देशव्यापी रक्तदान, तीन बिरामीको ज्यान जोगियो

काठमाडौँ । एम.भी. दुगड ग्रुपले अध्यक्ष मोतीलाल दुगडको ८०औँ जन्मदिनको

सरकार भयरहित चुनावका लागि शान्ति सुरक्षा कायम गर्न असफल भयो : अध्यक्ष ओली

झापा । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भयरहित

रास्वपाबाट उम्मेदवार बन्ने निश्चित भएपछि सञ्चारमन्त्री खरेलको राजीनामा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार

दुर्गा प्रसाईं पोखराबाट पक्राउ

काठमाडौँ । अभियन्ता दुर्गा प्रसाईं पोखराबाट पक्राउ परेका छन्। पोखरामा