२०८२, १४ पुस सोमबार

जसपा फुट्यो : रेणु यादव उपेन्द्रसँग फर्किन्

जसपा फुट्यो : रेणु यादव उपेन्द्रसँग फर्किन्


काठमाडौं । जसपा नेपालबाट फुटेर जसपा खोलेका अशोक राईको पार्टी फेरि फुटेको छ। जसपा नेपाल र जसपाकी सह-अध्यक्ष रेणु यादवले बहुमत केन्द्रीय सदस्यसहित पार्टी एकीकरणमा सहमति जनाउँदै उपेन्द्र यादव नेतृत्वको जसपा नेपालमा फर्किएको पुष्टि भएको छ।

अशोक राई भने एकता प्रक्रियामा सहभागी भएका छैनन्। हिजो मात्र लोसपासँग जसपा नेपालको एकता सहमति सम्पन्न भएको थियो।

प्रकाशित मिति : २०८२, १४ पुस सोमबार  १ : ५९ बजे

सात सचिवको सरुवा : गृह सचिव दंगाल हटाइए

काठमाडौं ।  सरकारले गृह सचिव रामेश्वर दंगाललाई तीन महिनामै हटाएर

रास्वपा केन्द्रीय समितिद्वारा रवि-बालेन सहमति अनुमोदन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरपालिकाका प्रमुख

जेन-जी घटनामा बयान दिन सिंहदरबार पुगे रमेश लेखक

काठमाडौं । तत्कालीन गृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखक जेन-जी

जसपा फुट्यो : रेणु यादव उपेन्द्रसँग फर्किन्

काठमाडौं । जसपा नेपालबाट फुटेर जसपा खोलेका अशोक राईको पार्टी

युक्रेन युद्ध टुंग्याउने संकेत : ट्रम्पको दाबी-शान्ति सम्झौता अब धेरै टाढा छैन

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँगको