२०८२, १४ पुस सोमबार

चन्द्रागिरि नगरपालिका ‘बालश्रममुक्त स्थानीय तह’ घोषणा

चन्द्रागिरि नगरपालिका ‘बालश्रममुक्त स्थानीय तह’ घोषणा


काठमाडौँ । चन्द्रागिरि नगरपालिका ‘बालश्रममुक्त स्थानीय तह’ घोषणा भएको छ। काठमाडौँ जिल्लामै चन्द्रागिरि सम्भवतः पहिलो बालश्रममुक्त स्थानीय तह बनेको हो।

बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बाँनिया, सामाजिक विकासमन्त्री कञ्चनचन्द्र बादे र नगर प्रमुख घनश्याम गिरीले नगरपालिकालाई बालश्रममुक्त स्थानीय तह घोषणा गरेका हुन्। यसअघि चन्द्रागिरिका सबै वडालाई चरणबद्ध रूपमा ‘बालश्रममुक्त वडा’ घोषणा गरिएको थियो।

नगर प्रमुख गिरीले बालश्रममुक्त घोषणापछि यसको दिगोपनका लागि निरन्तर काम जारी राखिने बताए। नगरपालिकाले राष्ट्रिय गुरुयोजना र कानुनी व्यवस्था अनुसार बालश्रम निवारणका कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।

प्रकाशित मिति : २०८२, १४ पुस सोमबार  ११ : ४० बजे

युक्रेन युद्ध टुंग्याउने संकेतः ट्रम्पको दाबी-शान्ति सम्झौता अब धेरै टाढा छैन

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँगको

चन्द्रागिरि नगरपालिका ‘बालश्रममुक्त स्थानीय तह’ घोषणा

काठमाडौँ । चन्द्रागिरि नगरपालिका ‘बालश्रममुक्त स्थानीय तह’ घोषणा भएको छ।

इटहरीमा सासूको हत्या आरोपमा ज्वाइँ पक्राउ

विराटनगर । इटहरीमा उपचारका लागि छोरी–ज्वाइँको घर पुगेकी एक महिलाको

मिडियाबाट चुनाव प्रचार गर्न पाउने, अनलाइनमा सःशुल्क विज्ञापन जनाउनुपर्ने

काठमाडौं । निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका

जेनजी आन्दोलनपछि पहिलोपटक बालुवाटार पुगे ओली

काठमाडौं। नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली