२०८२, २२ चैत्र सोमबार

के भयो रवि लामिछाने र बालेन साहबीच ६ घण्टा लामो वार्तामा ?

के भयो रवि लामिछाने र बालेन साहबीच ६ घण्टा लामो वार्तामा ?


काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन साहबीच सोमबार मध्यराति करिब ६ घण्टा लामो गोप्य भेटवार्ता भएको खुलासा भएको छ। भेटवार्तापछि सार्वजनिक भएका संकेतहरूले यो संवाद केवल शिष्टाचारमा सीमित नभई सम्भावित राजनीतिक सहकार्यतर्फ उन्मुख रहेको बुझिन्छ।

काठमाडौँस्थित असिम साहको म्युजिक कम्पनी जी–२१ को कार्यालयमा भएको उक्त भेटमा औपचारिक एजेन्डा सार्वजनिक नगरिए पनि सहभागी नेताहरूका अनुसार छलफल सौहार्दपूर्ण र सकारात्मक वातावरणमा सम्पन्न भएको थियो। भेटपछि रवि र बालेन एउटै गाडीमा सँगै बाहिरिनु स्वयंमा राजनीतिक सन्देशका रूपमा हेरिएको छ।

प्रकाशित मिति : २०८२, ८ पुस मंगलबार  ९ : २१ बजे

गुण्डागर्दी आरोपमा ‘रेम्बो’ भनिने कोर्तु गुरुङ पक्राउ

काठमाडौं । काठमाडौंमा गुण्डागर्दी तथा सार्वजनिक सुरक्षा उल्लंघन आरोपमा कोर्तु

कांग्रेस संसदीय दलको बैठक बस्दै, दलको नेता चयनबारे छलफल हुने

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बिहान ११

आजदेखि सरकारी कार्यालय ९ बजेदेखि खुल्ने

काठमाडौं । आजदेखि सरकारी कार्यालयहरू बिहान ९ बजेदेखि बेलुकी ५

अमेरिकी डलरको मूल्य स्थिर, अन्य मुद्राका विनिमयदर सार्वजनिक

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर

आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दै

काठमाडौँ ।आज सङ्घीय संसद्का दुवै सदनको बैठक बस्ने छ। प्रतिनिधिसभाको