२०८२, ५ माघ सोमबार

एमाले महाधिवेशन : मतदान समय ३ घण्टा थप, ८ बजेसम्म मत हाल्न सकिने

एमाले महाधिवेशन : मतदान समय ३ घण्टा थप, ८ बजेसम्म मत हाल्न सकिने


काठमाडौं । एमाले महाधिवेशन : मतदान समय ३ घण्टा थप, ८ बजेसम्म मत हाल्न सकिने नेकपा एमालेको नेतृत्व चयनका लागि जारी महाधिवेशनको मतदान समय ३ घण्टा थप गरिएको छ। यसअघि दिइएको ५ बजेसम्मको समय संशोधन गर्दै मतदान अब ८ बजेसम्म सञ्चालन हुने भएको छ। ८ बजेसम्म मतदानस्थल भित्र प्रवेश गरेका प्रतिनिधिले भोट हाल्न पाउनेछन्।

मतदान केन्द्रमा ८० वटा विद्युतीय मेसिनमार्फत मतदान जारी छ। एकपटकमा ५० जना प्रतिनिधि भोट हाल्न पठाइन्छ।

अहिलेसम्म करिब साढे ७ सय प्रतिनिधिले मतदान गरिसकेका छन्। मतदान प्रक्रियालाई सहज बनाउन प्रतिनिधिहरूलाई टोकन वितरण गरिएको छ।

प्रकाशित मिति : २०८२, २ पुस बुधबार  ५ : २५ बजे

काठमाडौं-३ : कुलमान घिसिङसँग कांग्रेसले दुजाङ शेर्पा भिडाउने

काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि उज्यालो नेपाल पार्टीका अध्यक्ष

अध्यक्ष दुगडको ८०औँ जन्मदिनमा देशव्यापी रक्तदान, तीन बिरामीको ज्यान जोगियो

काठमाडौँ । एम.भी. दुगड ग्रुपले अध्यक्ष मोतीलाल दुगडको ८०औँ जन्मदिनको

सरकार भयरहित चुनावका लागि शान्ति सुरक्षा कायम गर्न असफल भयो : अध्यक्ष ओली

झापा । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भयरहित

रास्वपाबाट उम्मेदवार बन्ने निश्चित भएपछि सञ्चारमन्त्री खरेलको राजीनामा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार

दुर्गा प्रसाईं पोखराबाट पक्राउ

काठमाडौँ । अभियन्ता दुर्गा प्रसाईं पोखराबाट पक्राउ परेका छन्। पोखरामा