२०८२, १६ चैत्र मंगलबार

एमाले केन्द्रीय सदस्यमा खुला युवा क्लस्टरबाट नरेश रोकाय र सुशील थापा निर्विरोध

एमाले केन्द्रीय सदस्यमा खुला युवा क्लस्टरबाट नरेश रोकाय र सुशील थापा निर्विरोध


काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्य पदमा खुला युवा क्लस्टरबाट नरेश रोकाय र सुशील थापा निर्विरोध निर्वाचित भएका छन् ।

११औँ राष्ट्रिय अधिवेशनअन्तर्गत केन्द्रीय सदस्य चयन प्रक्रिया चलिरहँदा खुला युवा क्लस्टरमा दुवै उम्मेदवारविरुद्ध अन्य कुनै उम्मेदवारी नपरेपछि उनीहरू निर्विरोध निर्वाचित भएका हुन् ।

युवा प्रतिनिधित्वलाई संस्थागत गर्ने पार्टी नीतिअनुसार खुला युवा क्लस्टरबाट रोकाय र थापाको केन्द्रीय कमिटीमा प्रवेशसँगै एमालेमा नयाँ पुस्ताको सहभागिता थप सुदृढ हुने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २०८२, २९ मंसिर सोमबार  ९ : ५१ बजे

वर्षा र बाढीका कारण बिपी राजमार्ग अवरुद्ध

काठमाडौं ।  काभ्रेपलाञ्चोकको बिपी राजमार्गमा भारी वर्षा र बाढीका कारण

अर्थमन्त्री वाग्ले-फरक बजेट ल्याउँछौं, उदार अर्थतन्त्र प्रोत्साहन गर्छौं

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले विगतको भन्दा फरक

काठमाडौंमा आजका तरकारी-फलफूलको थोक मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका

काठमाडौंका पूर्व सीडीओ छवि रिजाल पक्राउ

काठमाडौं। काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन्।

दक्षिण लेबनानमा शान्ति सैनिकमाथि आक्रमण, दुईको मृत्यु

काठमाडौं । दक्षिण लेबनानमा (युनिफिल) का शान्ति सैनिकमाथि भएको आक्रमणमा