२०८२, ५ माघ सोमबार

एमाले अध्यक्षमा ओली-पोखरेलबीच प्रतिस्पर्धा

एमाले अध्यक्षमा ओली-पोखरेलबीच प्रतिस्पर्धा


काठमाडौं । नेकपा एमालेको आगामी महाधिवेशनमा अध्यक्ष पदका लागि दुई जनाको उम्मेदवारी परेको छ । वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गराएका हुन् ।

महासचिव पदका लागि भने वर्तमान महासचिव शंकर पोखरेल र उपाध्यक्ष सुरेन्द्र पाण्डेबीच प्रतिस्पर्धा हुने भएको छ । शंकर पोखरेल संस्थापन पक्षका उम्मेदवारका रूपमा मैदानमा छन् भने सुरेन्द्र पाण्डे इतर समूहका उम्मेदवार हुन् ।

अध्यक्ष र महासचिव दुवै पदमा प्रतिस्पर्धा हुने भएपछि एमाले महाधिवेशन थप रोचक बनेको छ । दुवै पक्ष प्यानलसहित चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । अध्यक्ष ओली तेस्रो कार्यकालका लागि पुनः उम्मेदवार बनेका छन् भने ईश्वर पोखरेल पूर्वराष्ट्रपति विद्या भण्डारीको समर्थनसहित अध्यक्ष पदको दाबेदार बनेका हुन् ।

प्रकाशित मिति : २०८२, २९ मंसिर सोमबार  ४ : १५ बजे

काठमाडौं-३ : कुलमान घिसिङसँग कांग्रेसले दुजाङ शेर्पा भिडाउने

काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि उज्यालो नेपाल पार्टीका अध्यक्ष

अध्यक्ष दुगडको ८०औँ जन्मदिनमा देशव्यापी रक्तदान, तीन बिरामीको ज्यान जोगियो

काठमाडौँ । एम.भी. दुगड ग्रुपले अध्यक्ष मोतीलाल दुगडको ८०औँ जन्मदिनको

सरकार भयरहित चुनावका लागि शान्ति सुरक्षा कायम गर्न असफल भयो : अध्यक्ष ओली

झापा । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भयरहित

रास्वपाबाट उम्मेदवार बन्ने निश्चित भएपछि सञ्चारमन्त्री खरेलको राजीनामा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार

दुर्गा प्रसाईं पोखराबाट पक्राउ

काठमाडौँ । अभियन्ता दुर्गा प्रसाईं पोखराबाट पक्राउ परेका छन्। पोखरामा