२०८२, ५ माघ सोमबार

टपक्क टाँसिदिएको, फेद-टुप्पो नभएको सरकार : ओलीको आरोप

टपक्क टाँसिदिएको, फेद-टुप्पो नभएको सरकार : ओलीको आरोप


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारलाई कानुनी आधारविहीन र कृत्रिम रूपमा निर्माण गरिएको सरकारले भन्दै कडा टिप्पणी गर्नुभएको छ।

प्रेस चौतारी नेपालले काठमाडौंमा आयोजना गरेको सम्पादकहरूसँगको संवाद कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले अहिलेको सरकार जनमत, राजनीतिक प्रक्रिया र संवैधानिक आधारबाट नभई “कसैले टपक्क टिपेर टाँसिदिएको सरकार” भएको आरोप लगाउनुभयो। उहाँले भने, “यो फेद न टुप्पोको सरकार हो।”

सरकार गठनको शैलीप्रति व्यंग्य गर्दै ओलीले नागपञ्चमीको उदाहरणसमेत प्रस्तुत गर्नुभयो। “गोबर लगाएर नाग टाँसे जसरी कसैले टाँसिदिएको सरकार हो। नागको फोटो कसले टाँस्यो, खोज्दै छु,” उहाँले कटाक्ष गर्नुभयो।

प्रकाशित मिति : २०८२, २५ मंसिर बिहीबार  ६ : ४५ बजे

काठमाडौं-३ : कुलमान घिसिङसँग कांग्रेसले दुजाङ शेर्पा भिडाउने

काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि उज्यालो नेपाल पार्टीका अध्यक्ष

अध्यक्ष दुगडको ८०औँ जन्मदिनमा देशव्यापी रक्तदान, तीन बिरामीको ज्यान जोगियो

काठमाडौँ । एम.भी. दुगड ग्रुपले अध्यक्ष मोतीलाल दुगडको ८०औँ जन्मदिनको

सरकार भयरहित चुनावका लागि शान्ति सुरक्षा कायम गर्न असफल भयो : अध्यक्ष ओली

झापा । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भयरहित

रास्वपाबाट उम्मेदवार बन्ने निश्चित भएपछि सञ्चारमन्त्री खरेलको राजीनामा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार

दुर्गा प्रसाईं पोखराबाट पक्राउ

काठमाडौँ । अभियन्ता दुर्गा प्रसाईं पोखराबाट पक्राउ परेका छन्। पोखरामा