२०८२, १२ माघ सोमबार

प्रधानमन्त्री कार्की शीतलनिवासमा, राष्ट्रपति पौडेलसँग आकस्मिक भेट

प्रधानमन्त्री कार्की शीतलनिवासमा, राष्ट्रपति पौडेलसँग आकस्मिक भेट


काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतलनिवास पुगेकी छन्।

सुरक्षा स्रोतका अनुसार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठक सम्पन्न भएपछि प्रधानमन्त्री कार्की सीधै शीतलनिवासतर्फ प्रस्थान गरेकी हुन्।

शीतलनिवास पुगेपछि राष्ट्रपति पौडेल र प्रधानमन्त्री कार्कीबीच अहिले भेटवार्ता जारी रहेको स्रोतले जनाएको छ।

उनीहरूबीच सरकारका समसामयिक विषय, राजनीतिक स्थिति र ताजा घटनाक्रमबारे छलफल भइरहेको अनुमान गरिएको छ। तर आधिकारिक रूपमा भने यस भेटबारे कुनै विवरण सार्वजनिक गरिएको छैन।

प्रकाशित मिति : २०८२, २५ मंसिर बिहीबार  ६ : २६ बजे

एमाले मकवानपुर चुनावी मोर्चामा

हेटौँडा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई निर्णायक

निर्वाचन आचारसंहिता लागू गराउन देशभरका पालिका र जिससलाई सर्कुलर

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निर्वाचन आचारसंहिता,

प्रचण्डलाई झलनाथको चेतावनी : अधिनायकवादी शैलीले नेकपा टुट्छ

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ

काभ्रेका युवाहरू एमालेमा प्रवेश : नयाँ शक्ति, नयाँ विश्वास

काभ्रे। आगामी फागुन २१ गते हुने निर्वाचनको तयारीलाई थप मजबुत

राष्ट्रिय सभामा १८ नयाँ सांसद: सन्तुलन, सन्देश र सत्ता-राजनीतिक गणित

काठमाडौं । राष्ट्रिय सभामा १८ जना नयाँ सांसद निर्वाचित भएसँगै