२०८२, २४ मंसिर बुधबार

जेनजी प्रतिनिधिहरूबीच झगडा प्रधानमन्त्री कार्यालयमा

जेनजी प्रतिनिधिहरूबीच झगडा प्रधानमन्त्री कार्यालयमा


काठमाडौं । सरकारसँग सम्झौता सम्पन्न हुनासाथ सिंहदरबारभित्र जेनजी प्रतिनिधिहरूबीच तनावपूर्ण अवस्था सिर्जना भएको छ। प्रधानमन्त्री सुशीला कार्कीले प्रतिनिधिहरूलाई सम्बोधन गरेर कार्यक्रम समाप्त गरेपछि, केही युवायुवतीहरूबीच विवाद उत्पन्न भएको हो।

प्रधानमन्त्रीको सम्बोधनपछि एक युवतीले राष्ट्रपतिसँग गरिएको सम्झौता कहाँ गएको हो भन्ने विषयमा आपत्ति जनाइन् । अर्का केही युवाहरूले भने, सीमित व्यक्तिहरूले आन्दोलनलाई हाइज्याक गरी टालटुले सम्झौता गरेको आरोप लगाएका छन्। यसक्रममा अन्य केही प्रतिनिधिहरूले सम्झौता स्वीकार नगर्ने चेतावनीसमेत दिएका छन् ।

विवाद चर्किदै गएपछि केही युवाहरूले परिस्थितिलाई नियन्त्रणमा ल्याउने प्रयास सुरु गरेका छन्। सिंहदरबारभित्र देखिएको यो तनावले आगामी कदम र पार्टीभित्रको एकता दुवैमा असर पर्ने देखिन्छ।

प्रकाशित मिति : २०८२, २४ मंसिर बुधबार  ८ : ५० बजे

एमालेको नेतृत्व निर्माण बन्द सत्रबाट हुनेछ : सचिव पद्मा अर्याल

काठमाडौं । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन नजिकिँदै गर्दा

प्रधानमन्त्री र जेनजीबीच १० बुँदे सम्झौतामा हस्ताक्षर

काठमाडौं । सरकार र जेनजी आन्दोलनकारीबीच १० बुँदे ऐतिहासिक सम्झौतामा

जेनजी प्रतिनिधिहरूबीच झगडा प्रधानमन्त्री कार्यालयमा

काठमाडौं । सरकारसँग सम्झौता सम्पन्न हुनासाथ सिंहदरबारभित्र जेनजी प्रतिनिधिहरूबीच तनावपूर्ण

देश, जनता र पार्टी पहिलो हो, पद होइन : एमाले सचिव लेखराज भट्ट

काठमाडौं । नेकपा एमालेका सचिव लेखराज भट्टले देश, जनता र

काभ्रे-१ बाट प्रतिनिधिसभा सदस्यमा गणेश लामा सिफारिस

काभ्रेपलाञ्चोक । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि काभ्रे