२०८२, ५ माघ सोमबार

एमालेको ११औँ महाधिवेशनका लागि प्रेस चौतारीबाट सर्वसम्मत प्रतिनिधि चयन

एमालेको ११औँ महाधिवेशनका लागि प्रेस चौतारीबाट सर्वसम्मत प्रतिनिधि चयन


काठमाडौं। नेकपा एमालेको आसन्न ११औँ राष्ट्रिय महाधिवेशनका लागि प्रेस चौतारी नेपालले प्रतिनिधि सर्वसम्मत रूपमा चयन गरेको छ। शनिबार प्रेस चौतारी इञ्चार्ज राजेन्द्र गौतमको प्रमुख आतिथ्यतामा बसेको बैठकले पाँच जनालाई महाधिवेशन प्रतिनिधि बनाउने निर्णय गरेको हो।

संगठनका अध्यक्ष गणेश पाण्डे र चौतारीले पूर्व अध्यक्षद्वय राजेन्द्र अर्यालगणेश बस्नेतलाई प्रतिनिधि बनाउने निर्णय गरेको छ। त्यस्तै, महिलातर्फ सचिवालय सदस्य प्रतिमा शिलवालमिना विश्वकर्मालाई प्रतिनिधि चयन गरिएको छ।

बैठकले सर्वसम्मत निर्णयलाई संगठनभित्रको सहमति र समन्वयको उदाहरणका रूपमा लिएको छ। चौतारीका महासचिव हिरामान लामाका अनुसार यस्तो एकमतले महाधिवेशनका तयारी प्रक्रियामा संगठनात्मक एकता र साझा प्रतिबद्धतालाई थप मजबुत बनाउने विश्वास व्यक्त गरिएको छ।

प्रकाशित मिति : २०८२, १३ मंसिर शनिबार  ८ : १५ बजे

काठमाडौं-३ : कुलमान घिसिङसँग कांग्रेसले दुजाङ शेर्पा भिडाउने

काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि उज्यालो नेपाल पार्टीका अध्यक्ष

अध्यक्ष दुगडको ८०औँ जन्मदिनमा देशव्यापी रक्तदान, तीन बिरामीको ज्यान जोगियो

काठमाडौँ । एम.भी. दुगड ग्रुपले अध्यक्ष मोतीलाल दुगडको ८०औँ जन्मदिनको

सरकार भयरहित चुनावका लागि शान्ति सुरक्षा कायम गर्न असफल भयो : अध्यक्ष ओली

झापा । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भयरहित

रास्वपाबाट उम्मेदवार बन्ने निश्चित भएपछि सञ्चारमन्त्री खरेलको राजीनामा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार

दुर्गा प्रसाईं पोखराबाट पक्राउ

काठमाडौँ । अभियन्ता दुर्गा प्रसाईं पोखराबाट पक्राउ परेका छन्। पोखरामा