२०८२, १६ चैत्र मंगलबार

एमाले महाधिवेशनका लागि अनेरास्ववियुबाट सात प्रतिनिधि निर्विरोध चयन

एमाले महाधिवेशनका लागि अनेरास्ववियुबाट सात प्रतिनिधि निर्विरोध चयन


काठमाडौं । नेकपा एमालेको एघारौँ राष्ट्रिय महाधिवेशनका लागि अनेरास्ववियुबाट प्रतिनिधि चयन प्रक्रिया सम्पन्न भएको छ। आज बसेको अनेरास्ववियु सचिवालय बैठकले सात जना प्रतिनिधिलाई निर्विरोध चयन गर्ने निर्णय गरेको हो।

निर्विरोध चयन भएका प्रतिनिधिहरू

  • दीपक धामी – अध्यक्ष
  • विकास श्रेष्ठ – उपाध्यक्ष
  • अञ्जना सिवाकोटी – महासचिव
  • कमल जोशी – उपमहासचिव
  • आकाश घर्ती – सचिव
  • रचना सापकोटा – सचिव
  • अञ्जली लम्साल – लेखा समिति अध्यक्ष

सचिवालयले एकमतका आधारमा प्रतिनिधि चयन गरेर संगठनको एकता र सुदृढतामा बल पुर्‍याएको जनाएको छ। पार्टीको एघारौँ महाधिवेशन नजिकिँदै गर्दा संगठनका विभिन्न संरचनाबाट प्रतिनिधि चयन गर्ने प्रक्रिया तीव्र रूपमा भइरहेको छ।

प्रकाशित मिति : २०८२, १२ मंसिर शुक्रबार  २ : ३८ बजे

वर्षा र बाढीका कारण बिपी राजमार्ग अवरुद्ध

काठमाडौं ।  काभ्रेपलाञ्चोकको बिपी राजमार्गमा भारी वर्षा र बाढीका कारण

अर्थमन्त्री वाग्ले-फरक बजेट ल्याउँछौं, उदार अर्थतन्त्र प्रोत्साहन गर्छौं

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले विगतको भन्दा फरक

काठमाडौंमा आजका तरकारी-फलफूलको थोक मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका

काठमाडौंका पूर्व सीडीओ छवि रिजाल पक्राउ

काठमाडौं। काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन्।

दक्षिण लेबनानमा शान्ति सैनिकमाथि आक्रमण, दुईको मृत्यु

काठमाडौं । दक्षिण लेबनानमा (युनिफिल) का शान्ति सैनिकमाथि भएको आक्रमणमा