२०८२, १ माघ बिहीबार

सुदूरपश्चिमले कर्णालीलाई १४० रनको लक्ष्य दियो

सुदूरपश्चिमले कर्णालीलाई १४० रनको लक्ष्य दियो

एनपीएलमा कीर्तिपुर त्रिवि मैदानमा रोमाञ्चक प्रतियोगिता सुरु


कीर्तिपुर । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्सले कर्णाली याक्ससामु १४० रनको लक्ष्य प्रस्तुत गरेको छ।

टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ३९ रन बनाएको थियो। कप्तान दीपेन्द्रसिंह ऐरीले ३९ रनको योगदान दिए भने आरिफ शेखले २७, हरमित सिंह १९, क्रिस लिन १८, विनोद भण्डारी ११ र स्कट कुगेलेइनले १० रन बनाए।

कर्णालीका लागि कप्तान सोमपाल कामीले तीन, नन्दन यादवले दुई तथा मार्क वाट, विपिनप्रसाद शर्मा र युवराज खत्रीले एक-एक विकेट लिए। हाल कर्णाली जवाफी ब्याटिङ गर्दैछ।

प्रकाशित मिति : २०८२, ८ मंसिर सोमबार  ६ : ४६ बजे

भक्तपुरमा घरायसी विवादका क्रममा काभ्रे तेमालका लनामद्वारा श्रीमतीको हत्या

भक्तपुर । घरायसी विवादका क्रममा श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमानलाई

हामी नेपालमा नेपालीकै सरकार बनाउँछौँ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले

एमाले नेताको ज्यान आज पनि जोखिममा छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले नेताहरूको

आज गगन थापा नेतृत्वको कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति बैठक

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति

काठमाडौँबाट एमालेको चुनावी अभियान सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले काठमाडौँबाट आगामी प्रतिनिधिसभा